भक्तपुर । भक्तपुरमा एक वृद्धाको शव फेला परेको छ । भक्तपुर नगरपालिका–३, दरबार स्क्वायरनजिक घर रहेकी उनी बिहीबार बिहान मृत भेटिएकी हुन् ।
उनको हत्या गरिएको प्रहरीको आशंका छ । ९४ वर्षीया विष्णुकुमाारी त्वयनाको खुट्टा बाँधिएको अवस्थामा शव फेला परेको हो । विष्णुको हत्या गरिएको आशंमा प्रहरीले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज न्याैपानेले बताए ।
विष्णु आफ्नै घरको चौथो तलामा मृत भेटिएकी हुन् । तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र ७ गते, २०८२ - ०८:२९
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभ...
भाद्र ७ गते, २०८२ - ०८:२७
चतिवन । सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान ६ः३५ बजेको समयमा इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा चट्टानसहितको सुक्ख...
भाद्र ७ गते, २०८२ - ०८:२६
काठमाडौं । संघीय राजधानी काठमाडौँलाई बागमती प्रदेशको राजधानी हेटौँडासँग जोड्ने छोटो दुरीका दुवै सडक पहिरोले अवरुद्ध भएका छन् । पहिरोले कुलेखानी हेटौँड...
भाद्र ७ गते, २०८२ - ०८:२४
चितवन। ‘पितृदेवो भवः’अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर कुसे औँसीका दिन बाबुको मुख हेर्ने पर्व आज देशभर मनाइन्छ । बाबुप्रति आदर सम्मानका साथ म...
भाद्र ७ गते, २०८२ - ०८:२१
काठमाडौं । दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा हजार...
भाद्र ७ गते, २०८२ - ०८:१९
जीवनमा मानिसले धेरै अनुभूति गर्छ खुसी, पीडा, सफलताका क्षण र हारका पलहरू। तर, पिता गुमाएको पीडा भने ती सबैभन्दा गहिरो र अविस्मरणीय अनुभवमध्ये एक हुन्...
भाद्र ७ गते, २०८२ - ०७:४७
काठमाडौं । र्पूर्वी नेपालको सङ्खुवासभा जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार राति ११ः१५ मा सो जिल्लाको मघाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच...
भाद्र ६ गते, २०८२ - १८:५४
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता स्वतः कायम हुने अवस्था नरहे...
भाद्र ५ गते, २०८२ - २३:०७
दरले दबिँदै निम्न आय भएका परिवार
भाद्र ५ गते, २०८२ - २१:३५
संसारसँग विवाहित पुरुषले कति पनि लड्न सक्छ । अभावसँग, समाजसँग, प्रतिस्पर्धा र परिस्थितिसँग उसले सामना गर्न सक्छ। बाहिर ऊ विजयी देखिन्छ: जिम्मेवारी पूर...
प्रतिकृया लेख्नुहोस्: