Khabar Dabali ९ फाल्गुन २०८२ शनिबार | 21st February, 2026 Sat
Investment bank

मैत्रीपूर्ण फुटबल खेलमा नेपाल र अफगानिस्तान भिड्दै

खबरडबली संवाददाता

काठमाडौँ । नेपालले आज अफगानिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दै छ । नेपालले ताजिकिस्तानस्थित डुशानबे सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ ६: ४५ बजेदेखि अफगानिस्तानविरुद्ध खेल्ने तालिका रहेको छ ।

यसअघि बुधबार सम्पन्न ताजिकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल ४-० गोल अन्तरले पराजित भएको थियो ।

फिफा वरियता १५१औं स्थानमा रहेको अफगानिस्तानसँग नेपालले अहिलेसम्म ६ खेल खेलेको छ । जसमा ३ खेलमा जित हासिल गरेको छ, २ बराबरी खेलेको छ भने एक खेलमा हार बेहोरेको छ । २०१३ यता नेपालले अफगानिस्तानसँग पहिलो पटक फुटबल खेल्दै छ ।

मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली टिम 

गोलकिपर: किरण कुमार लिम्बु (सी), दीप कार्की, विशाल सुनार । डिफेन्डरः अभिषेक लिम्बु, रोहित चन्द, चिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रणदिप पौड्याल, अन्जल महर्जन । मिडफिल्डरः रोहन कार्की, मणि लामा, अरिक विष्ट, अरविन्द राई, भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ । फरवार्ड: जिलेस्पे जंग कार्की, अन्जन विष्ट, निरजन धामी ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रौतहटमा साम्प्रदायिक तनाव चुलिँदा गौरमा अनिश्चितकालीन कर्फ्यु, १८ जना पक्राउ

काठमाडौं ।  रौतहटमा दुई समुदायबीचको तनाव चुलिएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ। शनिबार  दिउँसो १ बजेदेखि लागू हुने गरी प्रमुख ज...

रामेछापमा बोलेरोको ठक्करबाट ५ वर्षीया बालिकाको मृत्यु

रामेछाप। रामेछापमा बोलेरो गाडीको ठक्करबाट अन्दाजी ५ वर्षीया बालिकाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार शनिबार बागमती प्रदेश ०३१ च ...

चितवनमा भेटियो शंकास्पद वस्तु

चितवन । रामपुर कृषि क्याम्पस गेट नजिकै कालो प्लास्टिकले बाँधेर राखिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको छ । चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पूरीक...

चुनावविरुद्ध चलखेल अस्वीकार्यः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहको  पछिल्लो अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै चुनाव ...

गौरमा कर्फ्यूबीच आगजनी, अवस्था अझै तनावग्रस्त

काठमाडौं । गौरमा कर्फ्यू जारी रहेकै अवस्थामा पनि आगजनीका घटना रोकिएका छैनन्। जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरी नेपाली सेना परिचालन गरे प...

यस्तो छ आज शनिबाार तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

आरोप–प्रत्यारोपको बीच चिया–खाजामा सहकार्यको सन्देश

डडेलधुरा । प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसार तीव्र भइरहेका बेला डडेलधुरामा शनिबार बिहान फरक दृश्य देखियो। आलोचना र आरोप–प्रत्यारोपबीच चुनावी माहोल ...

टिकट विवादपछि रास्वपा बर्दघाटका नेता हरिजनको राजीनामा

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बर्दघाट नगरपालिकाका नेता जीतबहादुर हरिजनले पार्टीबाट राजीनामा दिएका छन्। आगामी फागुन २१ गते हुने आम निर्व...

तुलसीपुर घटनाले चुनावी माहोल तातियो, रास्वपा र एमाले आमनेसामने

दाङ । निर्वाचन नजिकिँदै गर्दा दाङको तुलसीपुरमा भएको झण्डा दहन घटनाले राजनीतिक माहोल थप तातिएको छ। बिहीबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...

बैतडीमा निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–४, बबेतका ३८ वर्षीय महादेव वडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जना...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE