Ntc summer Offer
Khabar Dabali १ मंसिर २०८१ शनिबार | 16th November, 2024 Sat
Investment bank

कांग्रेसले सय दिने अभियान चितवनमा सुरु

खबरडबली संवाददाता

नारायणगढ । नेपाली कांग्रेसले सुरु गरेको सय दिन अभियान चितवनमा सुरु भएको छ । कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार चितवनमा शनिबार पत्रकार सम्मेलन गरेर अभियान सुरु भएको हो ।

अभियानअन्तर्गत जिल्ला भरी नै विविध कार्यक्रमहरू गरी जनस्तरमा कांग्रेस पुग्ने र उनीहरूका दु:ख मर्का बुझ्ने काम गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

अभियानका क्रममा चितवन आइपुग्नु भएका केन्द्रीय प्रतिनिधि कांग्रेस नेता मधु आचार्यले लोकतन्त्रलाई बलियो बनाउन नागरिक समाज सक्रिय हुन जरुरी रहेको बताए ।

“सहिलाई सही र गलतलाई गलत भनेर नागरिक समाज सक्रिय भएन भने यसले लोकतन्त्रलाई अप्ठ्यारोमा पार्छ’’, उनले भने ।

उनले अभियानका क्रममा जनस्तरबाट उठेका सवालहरूलाई पार्टीले आफ्नो मुद्दा बनाएर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे। उनले कांग्रेसको सङ्गठनका गतिविधि चलायमान गराउनु नै अभियानको  मुख्य उद्देश्य भएको पनि बताए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पार्टी भित्र देखिएका असन्तुष्टिहरूलाई पनि अभियानले सम्बोधन गर्ने बताए। अभियानमा जिल्ला, नगर र वडा स्तरमै विभिन्न कार्यक्रम गर्ने पनि उनले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कावासोतीको हाटबजारको अवैध संरचना हटाउन प्रहरीको निर्देशन

कावासोती। नवलपुरको कावासोती नगरपालिका २ स्थित हाटबजारअन्तर्गत सडक अधिकार क्षेत्रभित्र रहेका संरचना हटाउन थालिएको छ । प्रहरीको नाममा महेन्द्र राजमार्गम...

खेलका लागि प्रदेश सरकार सहयोग गर्न तयार छ : मुख्यमन्त्री कार्की

धरान। कोशी प्रदेशको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी १० वर्षमा नेपाली टिमलाई वर्ल्ड कपमा पुगाउने उद्देश्यसहित लिखित योजना लिएर आए प्रदेश सरकारल...

करका लक्ष्य पूरा गर्नु इमान्दारी पूर्वक काम गर्न कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करका लक्ष्य पूरा इमान्दारी पूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिएको छन । ‘राष्ट्रिय क...

अर्थतन्त्र विकासका लागि नीजि क्षेत्रको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह

विराटनगर। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि नीजि क्षेत्रसँग मिलेर सरकार अघि बढ्न चाहे...

सप्तरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

राजविराज । उपनिर्वाचनका लागि सप्तरीको डाक्नेश्वरी नगरपालिकामा आज मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।  यही मङ्सिर १६ गते हुने उपनिर्वाच...

रूसद्वारा अमेरिकामा युरेनियम निर्यात प्रतिबन्ध

रूस। रूसले संयुक्त राज्य अमेरिकामा युरेनियम निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको रूसी सरकारले जनाएको छ ।  स्रोतका अनुसार प्रतिबन्धहरू अमेरिकामा निर्य...

कर्णालीकै चर्चित प्रसिद्ध डिग्रे मेलाको आकर्षण ‘लठ्ठी नाच’

रुकुमपश्चिम। रुकुमपश्चिमको मुसीकोट नगरपालिका–५ थर्पुमा रहेको कर्णालीकै चर्चित डिग्रे साईँकुमारी मन्दिर परिसरमा हरेक वर्षको हरिबोधिनी एकादशीदेखि कात्ति...

मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध

हेटौँडा। सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा मकवानपुरका ४४ हजार नौ सय ६१ जना आबद्ध भएका छन् । गत २०७४ भदौ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक...

यस वर्षका उत्कृष्ट करदाता, नेपाल टेलिकम, नबिल बैंकदेखि भाटभटेनी सुपरमार्केटसम्म सम्मानित

काठमाडौँ। सरकारले राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९र८० मा सबैभन्दा बढी कर तिरेका ...

कांग्रेसले सय दिने अभियान चितवनमा सुरु

नारायणगढ । नेपाली कांग्रेसले सुरु गरेको सय दिन अभियान चितवनमा सुरु भएको छ । कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार चितवनमा शनिबार पत्रकार सम्मेलन गरेर ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy