Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

नागरीक दबाब र्याली हुने

काठमाडाैं । तराईमा लागीरहेको आगोलाई शान्त पार्ने उद्देश्यले पर्सि सोमबार दिउँसो ३:३० बजे राजधानीको माइतिघर मण्डलामा नागरीक दबाब र्याली हुने भएको छ | \'कर्फ्यु लगाएर जारी गरीएको संविधान कसका लागी ?\' , \'तराई मधेशको समस्यालाई, राजनीतिक तरिकाले समाधान गरियोस |\'जस्ता नाराहरूलाइ मुख्य नारा बनाएर नागरीक दबाब र्याली हुन गइरहेको यस कार्यक्रमको संयोजक कुबेर पाठकले हामीलाइ बताए | काठमान्डौ नतातीकन कुनैपनी परिवर्तन नहुने रहेछ | अनी मधेश लाई दुख्दा हिमाललाई पनी दुख्छ र पहाडलाई पनि दुख्छ भन्ने व्यबहार त देखाउन र दुबै सरकार र आन्दोलित पक्ष लाई बार्ता नै उत्तम बिकल्प हो भन्ने सन्देश दिन का लागि यो र्याली हुन गयीरहेको उन्ले हामीलाई बताए | उक्त र्यालीमा महजोडी, राजेश हमाल, नम्रता श्रेष्ठ, लीलामणी पौडेल, श्याम श्रेष्ठ, खगेन्द्र सङ्रौला, रमेश रायन, जागृत रायमाझी जस्ता ब्यक्तित्वहरु को उपस्थिती रहने समेत उन्ले हामीलाई बताए |सङ्सङै उन्ले सम्पूर्ण देश भक्त नेपालीहरुलाई राष्ट्र लाई बिखन्डन हुनबाट जोगाउन पनि यो नागरीक दबाब र्याली मा संलग्न भयिदिनु हुन आग्रह समेत गरेका छन् |
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending