काठमाडौं । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता भइरहेको छ ।
काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरका लागि नेपाल समाजवादी नयाँ शक्ति पार्टीका दिल कुमार महर्जनले पहिलो उम्मेदवारी दर्ता गराएका छन् ।
यहाँ नेकपा माओवादी केन्द्र र नेकपा एसले गठबन्धन गरेका छन्, भने नेकपा एमाले र नेपाली कांग्रेसले एक्ला एक्लै चुनाव लड्ने निर्णय गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २ गते, २०८१ - १२:४७
काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदका निम्ति नेकपा (एमाले)का तर्फबाट सुरेन्द्र मानन्धरले उमेदवारी दर्ता गराएका छन् । कीर्तिपुर अस्पताल...
मंसिर २ गते, २०८१ - १२:४२
झापा। झापामा हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–५, फूलबारीका २६ वर्षीय मानकुमार राजवंशी छन् । ...
मंसिर २ गते, २०८१ - १२:३९
काठमाडौं । नेपाल टेलिकमको सेवा आज बिहान कबिर ११ बजेपछि आधा घण्टा अबरुद्ध भएको छ । नेपाल टेलिकमको मोबाइल सेवा करिब आधा घण्टासम्म अवरुद्ध हुँदा जीएसएम म...
मंसिर २ गते, २०८१ - ११:५०
धनगढी । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि आइतबार उम्मेदवारहरूको मनोनयन दर्ता भइरहेको छ । जसअनुसार उपनिर्वाचन हुने सुदूरपश्चिमका स्थानीय त...
मंसिर २ गते, २०८१ - ११:४२
झापा । झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि त्रास फैलिएको छ । प्रायः रातिमात्र डुल्ने हात्ती आहाराको खोजीमा केही दिनदेखि दिउँसै बस्ती पस्न ...
मंसिर २ गते, २०८१ - ११:३५
कैलाली। जिल्ला समन्वय समिति कैलालीका लागि एमाले–कांग्रेस एक ढिक्का भएका छन् । जिसस प्रमुखमा नेकपा एमालेले आफ्नो उम्मेदवार नउठाइ कांग्रेसलाई सहयोग सहय...
मंसिर २ गते, २०८१ - ११:३१
काठमाडौं । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता भइरहेको छ । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरका लागि नेपाल समाजवादी नयाँ शक्ति...
मंसिर २ गते, २०८१ - ११:२५
काठमाडौं । झापाको दमक नगरपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।हात्तीले आइतबार बिहान आक्रमण गर्दा दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्...
मंसिर २ गते, २०८१ - ११:२३
काठमाडाैं । जनता समाजवादी पार्टी नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले स्थानीय तहको उपनिर्वाचनलाई पार्टीले संघीयता कार्यान्वयनका अधुरा कार्यभार ...
मंसिर २ गते, २०८१ - ११:२०
सीमापार अपराध र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्ने प्रस्ताव
प्रतिकृया लेख्नुहोस्: