काठमाडौं । नेपाल टेलिकमको सेवा आज बिहान कबिर ११ बजेपछि आधा घण्टा अबरुद्ध भएको छ । नेपाल टेलिकमको मोबाइल सेवा करिब आधा घण्टासम्म अवरुद्ध हुँदा जीएसएम मोबाइल सेवा र यसका डेटा सेवा प्रभावित भएकोथियो ।
यस अवधिमा देशका अधिकांश भागमा टेलिकम नेटवकर्कबाट फोन नलाग्ने तथा मोबाइल डेटा नचल्ने समस्या देखिएकोले यसको कारण र समस्या पहिचानको विषयमा अध्ययन भइरहेको र त्यसको रिपोर्ट आइनसकेको नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिए ।
प्रवक्ता ढकालका अनुसार नेटवर्कमा अचानक समस्या आउँदा यसको प्रयोगकर्ताले असहजता भोग्नुपर्यो । अहिले मोबाइल सेवा पुनः सञ्चालनमा आइसकेको छ।
यसअघि पनि असोज २३ गते पनि देशभर आधा घण्टासम्म टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २ गते, २०८१ - १५:१७
सिरहा । आम जनता पार्टी ((आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको शिक्षा धवस्त बनाउन लागेको आरोप लगाएक...
मंसिर २ गते, २०८१ - १५:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा उम्मेदवार बन्ने तयारी गरेकी सुजाता थापालाई डर धम्की दिएको भन्दै निर्व...
मंसिर २ गते, २०८१ - १५:१२
राजविराज । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले जसपा नेपालका अध्यक्ष ‘भिजेको मुसाजस्तै’ र जनमत पार्टीका अध्यक्ष डा. सिके राउत ‘रंग फे...
मंसिर २ गते, २०८१ - १४:४८
विराटनगर । प्रदेशको नाम खारेजी माग राख्दै कोशीमा फेरि आन्दोलन ब्युँतिएको छ । आज विराटनगरमा आम सभा गर्दै दोस्रो चरणको आन्दोलनको घोषणा गर्न लागिएको हो ।...
मंसिर २ गते, २०८१ - १४:२६
म्याग्दी । जिल्लाको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्ने योजनाले पाँच वर्षसम्म पनि पूर्णता पाएको छैन । रणनीतिक मह...
मंसिर २ गते, २०८१ - १४:२६
ओखलढुंगा । जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुखमा नेकपा एमालेले आफ्नो उम्मेदवार नउठाउने भएको छ। तत्कालीन जिल्ला समन्वय प्रमुख डिल्लीराम खनालको डेढ...
मंसिर २ गते, २०८१ - १३:४२
काठमाडौं । मंसिर १६ को स्थानीय तह उपचुनावको लागि कीर्तिपुर नगरपालिकाको मेयरमा तेस्रो लिंगी दीपक महर्जन (हनि) र वडाध्यक्षमा राजीव महर्जन (मौनी) ले मनोन...
मंसिर २ गते, २०८१ - १३:२५
काठमाडौं । नवनिर्मित धरहरा सञ्चालनमा आएको दुई महिना नबित्दै बन्द भएको छ । धरहराको लिफ्ट बिग्रिएपछि बन्द गरिएको हो । शहरी विकास तथा भवन निर्माण विभा...
मंसिर २ गते, २०८१ - १२:४७
काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदका निम्ति नेकपा (एमाले)का तर्फबाट सुरेन्द्र मानन्धरले उमेदवारी दर्ता गराएका छन् । कीर्तिपुर अस्पताल...
मंसिर २ गते, २०८१ - १२:४२
झापा। झापामा हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–५, फूलबारीका २६ वर्षीय मानकुमार राजवंशी छन् । ...
प्रतिकृया लेख्नुहोस्: