काठमाडौँ । इजरायलको आक्रमणमा हिजबुल्लाहका प्रवक्ता मोहम्मद अफिफ मारिएका छन् । मध्य बेरुतमा इजरायली हमलामा मारिएको लेबनानी लडाकु समूहले पुष्टि गरेको छ ।
लेबनानको राज्य सञ्चालित नेशनल न्यूज एजेन्सीका अनुसार आइतबार घना जनसंख्या भएको रस अल-नाबा छिमेकमा रहेको बाथ राजनीतिक दलको मुख्यालयमा भएको आक्रमणमा प्रवक्ता अफिफ मारिएका हुन् ।
अफिफ हिजबुल्लाहका प्रमुख सार्बजनिक अनुहार मध्येका एक नेता थिए । उनले अन्तिम पटक गत सोमबार सार्बजनिक रुपमा देखिएका थिए ।
सिरियाली बाथ पार्टीको लेबनानी शाखाको अधिकांश मुख्यालय आक्रमणमा ध्वस्त भएको थियो, उद्धार र नागरिक रक्षा टोलीहरू भग्नावशेषमा फसेका धेरै मानिसहरूलाई मद्दत गर्न पुगेका थिए ।
लेबनानको स्वास्थ्य मन्त्रालयले सो आक्रमणमा चार जनाको मृत्यु भएको र १४ जना घाइते भएको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३ गते, २०८१ - १३:०४
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेको छन । सोमबार ज्ञानेश्वरस...
मंसिर ३ गते, २०८१ - १२:४२
काठमाडौँ । नेपाली कांग्रेसके पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मंसिर ३ र ४ गते दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा ...
मंसिर ३ गते, २०८१ - १२:४०
काठमाडौँ। हिमालकै समीपमा उभिएको महसुस हुँदा कसको मन नरमाउला र रु पाथीभरा भगवती मन्दिर पुग्ने जो सुकैले यसैगरी हिमालको छेउमा उभिएको महसुस गर्न सक्छन् ।...
मंसिर ३ गते, २०८१ - १२:३१
काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुङ्गानाले देश र नागरिक अधिकारको रक्षाका लागि पु¥याएको योगदान इतिहासमा स्वर्ण...
मंसिर ३ गते, २०८१ - १२:२२
काठमाडौँ। पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा ल्याइएको छ । कलेजोसँग सम्बन्धित समस्याका कारण के...
मंसिर ३ गते, २०८१ - १२:१४
इरानमा सर्वोच्च नेता कसले चुन्छ ?
मंसिर ३ गते, २०८१ - १२:०४
सिरहा । धनगढीमाई नगरपालिकाका मेयर शिव शंकर महतोले नगर सभाबाट सर्वसम्मत पारित गरेको बजेट तथा कार्यक्रमलाई लत्याउँदै प्रमुख प्रशासकीय अधिकृतले कानुन विप...
मंसिर ३ गते, २०८१ - ११:५६
काठमाडौँ। देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबरको राजश्व सङ्कलन गरेको छ । घर जग्गाको कारोबारमा...
मंसिर ३ गते, २०८१ - ११:३९
काठमाडौँ । मुग्लिङ-पोखरा सडकखण्ड आजदेखि दैनिक साढे ४ घण्टा बन्द हुने भएको छ । तनहुँ प्रहरीका अनुसार मुग्लिन पोखरा सडक खण्डको छिर्कनदेखि देउराली सडक...
मंसिर ३ गते, २०८१ - ११:३७
काठमाडौं। एनआइसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ४ वटा कम्पनीको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले ३१ करोड रुपैयाँ बराबरको सेयर ल...
प्रतिकृया लेख्नुहोस्: