काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । ब्राजिलमा भइरहेको जी–२० शिखर सम्मेलनका क्रममा भारत र चीनका विदेशमन्त्रीबीच भेटवार्ता भएको हो ।
वाङ यीलाई भेटेपछि एस जयशंकरले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विश्वव्यापी अवस्थाका बारेमा पनि छलफल भएको छ ।'
चीनको आधिकारिक पत्रिका ग्लोबल टाइम्सका अनुसार वाङ यीले एस जयशंकरसँग दुई देशबीचको सिधा उडान पुनःस्थापना, भिसा सुविधा र आफ्ना पत्रकारहरूलाई एकअर्काको देशमा काम गर्न दिनेलगायतका धेरै विषयमा कुराकानी गरेको उल्लेख छ ।
भारत र चीनले हालै वास्तविक नियन्त्रण रेखामा सेनाको गस्ती गर्ने सम्बन्धमा सम्झौता गरेका थिए । त्यसको केही दिनपछि ब्रिक्स शिखर सम्मेलनको क्रममा रुसको काजानमा प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच द्विपक्षीय भेटवार्ता समेत भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ४ गते, २०८१ - १६:५७
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक कालदेखि नै नेपाली जनताको धार्मिक, सांस्कृतिक र सामाजिक जीवनसँग सामीप्य रहँदै आइरहेको नेपाल संवत् हाम्...
मंसिर ४ गते, २०८१ - १६:४८
काठमाडौं। नेपाली कांग्रेसले सांसद राजेन्द्र बजगाईंलाई स्पष्टीकरण सोधेको छ । सांसद बजगाईले संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यमन्त्री बद्री पाण्डेले ...
मंसिर ४ गते, २०८१ - १६:४६
काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ भने विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च देखिएको छ । ने...
मंसिर ४ गते, २०८१ - १६:३५
काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनलाई मध्यनजर गर्दै क्ल सेन्टर संचालनमा ल्याएको छ । आयोगले आज बिहान ७ बजेदेखि रा...
मंसिर ४ गते, २०८१ - १६:३०
धनकुटा । धनकुटाको महालक्ष्मीमा रुख लडेर किच्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका २ का जनक मगर रहेका छन् । रुख काट्ने क्रम...
मंसिर ४ गते, २०८१ - १६:२०
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अस्ट्रेलियाकी राजदूत लिन जोनटनले आज शिष्टाचार भेट गरेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिष...
मंसिर ४ गते, २०८१ - १६:११
काठमाडौं। नेपाल सरकार र सङ्घीय गणतन्त्र जर्मनी सरकारबिच विद्युत वितरण सुदृढीकरण कार्यक्रम कार्यान्वयन गर्न अनुदान दिने सम्झौतामा हस्ताक्षर गरेको छ । ...
मंसिर ४ गते, २०८१ - १५:५१
काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । ब्राजिलमा भइरहेको जी–२० शिखर सम्मेलनका क्रममा भारत र चीनक...
मंसिर ४ गते, २०८१ - १५:४७
रौतहट । रौतहटको बौधिमाई नगरपालिकाको वडा नम्बर २ इनर्वामा गएराती दुई घर जलेर नष्ट हुँदा लाखौंको क्षति भएको छ । आगलागीमा एक जना महिला र दुई चौपाया जल...
मंसिर ४ गते, २०८१ - १५:३७
काठमाडौं । भारतको कर्नाटकाको यू-१९ टिमले नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमलाई पराजित गर्दै जारी सिरिज बराबरी गरेको छ । मूलपानी क्रिकेट मैदानमा आज ...
प्रतिकृया लेख्नुहोस्: