काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्दै समृद्ध मुलुक निर्माणका लागि सहकार्य र एकताकासाथ अघि बढ्न अपिल गरेका छन् ।
विस्तृत शान्ति सम्झौता भएको दिनको स्मरणमा भिडियो सन्देश जारी गर्दै प्रचण्डले सबै दललाई सहकार्य र एकताकासाथ अघि बढ्न सबैमा अपील गरेका हुन् । विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको ऐतिहासिक दिनको स्मरण गर्दै प्रचण्डले दिवङ्गत नेता गिरिजाप्रसाद कोइरालासहित यो प्रक्रियामा सहकार्य गर्ने सबैलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।
यो सम्झौता नै नेपालमा संविधानसभा, संघिय लोकतान्त्रिक गणतन्त्र, समावेसी लोकतन्त्रको आधार शिला भएको प्रचण्डको भनाइ छ । यहीँबाट नयाँ युगको सूत्रपात भएको भन्दै प्रचण्डले यो दिनलाई सबैले स्मरण र सम्मान गर्नुपर्ने बताए ।
शान्ति प्रकृया टुंगोमा पुर्याउने काम निश्कर्षतिर पुगेको भन्दै उनले जनअपेक्षाअनुसार काम गर्ने प्रतिबद्धा व्यक्त गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ६ गते, २०८१ - ११:०५
काठमाडौं । बाढीपहिरो गएको दुई महिना पुग्नै लाग्दा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रमा भएको क्षतिको तथ्यांक संकलन थालेको छ । गत असोजक...
मंसिर ६ गते, २०८१ - १०:५३
काठमाडौं । आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजारले बढेर तोलाको एक ...
मंसिर ६ गते, २०८१ - १०:४९
काठमाडौं । यही मंसिर १६ गते हुने उपनिर्वाचनमा ३ सय ७६ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन आयोगले बुधबार प्रकाशित गरेको उम्मेदवारको अन...
मंसिर ६ गते, २०८१ - १०:४५
सिन्धुली । गत असोज ११ र १२ गतेको बाढी पहिरोले क्षतिग्रस्त भएको बिपी राजमार्गमा रातको समयमा सवारी सञ्चालन बन्द गरिएको छ । सडक डिभिजन कार्यालय भक्तपुरका...
मंसिर ६ गते, २०८१ - १०:४२
काठमाडौँ । नेपालको पाँच दिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाले 'गार्ड अफ अनर' प्रदान गरेको छ । विहिबार ...
मंसिर ६ गते, २०८१ - १०:३९
काठमाडौं । गृह मन्त्रालयले आठ प्रहरी नायब महानिरीक्षक (डिआइजी) बढुवा रोकेर नेपाल प्रहरीमा थप तीन जना डिआइजी दरबन्दी थप्ने गृहकार्य थालेको छ। मन्त्रालय...
मंसिर ६ गते, २०८१ - १०:३९
काठमाडौं । कास्की र मनाङ जिल्लाको सिमाना अन्नपूर्ण २ लाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहिवार बिहा...
मंसिर ६ गते, २०८१ - १०:३९
रौतहट । रौतहटको सदरमुकाम गौर स्थित राईसल मिलको बाटोमा प्रहरी गस्ती टोलीले चेकजाँचको क्रममा स्रोत नखुलेको ६ लाख रुपैयाँ सहित १ जना पैदल यात्रीलाई पक्र...
मंसिर ६ गते, २०८१ - १०:३८
ललितपुर । ललितपुरको बालकुमारीस्थित एउटा घरमा मध्यरातमा विद्युत् चुहावट भएर आगलागी भएको छ। महानगरीय प्रहरी प्रभाग कोटेश्वरका अनुसार बालकुमारीस्थित सीसी...
मंसिर ५ गते, २०८१ - १६:००
काठमाडौं । नेकपा एमालेले मंसिर ७ गते काठमाडौंमा गर्न लागेको जागरण सभाको कार्यक्रमस्थल परिवर्तन गरेको छ । यसअघि भृकुटीमण्डमा हुने भनिएको जागरण सभा दरबा...
प्रतिकृया लेख्नुहोस्: