काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले बीच ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ को विषयमा सहमति जुट्न नसके परराष्ट्रमन्त्री आरजु राणा देउवा जापानबाट सिधै चीन जाने योजना बदलिने भएको छ ।
पूर्व निर्धारित योजना अनुसार नोभेम्बर २९ मा (१४ मंसिर) जापानबाट चीन पुग्ने तय भएको थियो । स्वास्थ्य उपचारका लागि परराष्ट्रमन्त्री आगामी सोमबार जापान जाने निश्चित भएको छ । ‘२५ तारिख जापान जानुहुन्छ । २६ र २७ का लागि डाक्टरले समय दिएको छ’ परराष्ट्र स्रोतले भन्यो, ‘२९ तारिख जापानबाट सिधै बेइजिङ पुग्ने कार्यतालिका बनेको थियो ।’
यता, डिसेम्बर २ मा प्रधानमन्त्री केपी शर्मा ओली चीन जाने तय भएको छ ।
सत्ताको नेतृत्व गरिरहेको एमाले बीआरआई कार्यान्वयन योजनामा सहमति गर्ने पक्षमा देखिएको छ । तर, नेपाली कांग्रेस बीआरआईलाई अनुदान वा सहयोगका रूपमा मात्रै स्वीकार्ने पक्षमा छ । दुई दलबीच सहमति बन्न सकेको छैन ।
‘कांग्रेस र एमालेको कुराकानी के कस्तो हुन्छ ? त्यसै अनुसार परराष्ट्र मन्त्री जापानबाट सिधैं जाने कि नेपाल आएर जाने निश्चित हुन्छ’ परराष्ट्र स्रोतले भन्यो, ‘पूर्व तयारी गर्नुपर्ने भयो भने सिधै जानुहुन्छ । गर्न नपर्ने भयो भने नेपाल आएर प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री जानुहुन्छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०८३ - २१:५९
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको सार्वजनिक टिप्पणीप्रति आपत्ति जनाएको छ। चेम्बरले होट...
श्रावण ३१ गते, २०८३ - २१:५६
काठमाडौँ । नेपालमा युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्दै विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको ...
श्रावण ३१ गते, २०८३ - २१:५२
पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षणसँगै सोलुखुम्बुको ...
श्रावण ३१ गते, २०८३ - २१:४०
काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको...
श्रावण ३१ गते, २०८३ - २१:२४
काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै गर्ने भएको छ। निगमका अनुसार सम्बन्धित ग...
श्रावण ३१ गते, २०८३ - २१:०९
विराटनगर । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृहप्रदेशबाटै आफूलाई हटाएर देखाउन चुनौती...
श्रावण ३१ गते, २०८३ - १०:०८
ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...
श्रावण ३१ गते, २०८३ - ०९:५८
भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...
श्रावण ३१ गते, २०८३ - ०९:५१
भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...
श्रावण ३१ गते, २०८३ - ०९:४८
पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...



प्रतिकृया लेख्नुहोस्: