Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

गौरको निषेधाज्ञा फिर्ता, जनजीवन कष्टकर

[caption id=\"attachment_36810\" align=\"alignleft\" width=\"960\"]\"file file photo[/caption] रौतहट । स्थानीय प्रशासनद्वारा सदरमुकाम गौरमा हिजो अपराह्न १२ बजेबाट जारी गरिएको निषेधाज्ञा फिर्ता भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा तथा मुस्लिम सङ्घर्ष गठबन्धनले गर्ने विरोध प्रदर्शनलाई मध्यनजर गर्दै लगाइएको निषेधाज्ञा आज बेलुका ७ः०० बजेबाट फिर्ता भएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए । निषेधाज्ञा फिर्ता भए तापनि गत भदौ ७ गतेदेखि घोषित दङ्गाग्रस्त क्षेत्र भने सदरमुकाम गौरलगायतका क्षेत्रमा यथावत् नै रहेको उहाँले बताए । मोर्चाको आह्वानमा अनिश्चितकालीन मधेस बन्द ३१ औँ दिनसम्म जारी रहँदा यहाँसहित तराईको जनजीवन कष्टकर बन्दै गएको छ । बन्दका कारण सदरमुकाम गौर, शिवनगर, गरुडालगायतका स्थानमा बजार, यातायात, बैंक र शैक्षिक संस्था एक महिनादेखि अवरुद्ध अवस्थामा छन् । बन्दपछि राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेडलगायत अन्य निजी क्षेत्रका बैंकले पनि कारोबार गरेका छैनन् । सार्वजनिक यातायातका साधन नचल्दा यातायात व्यवसायी पनि मारमा परेका छन् । लामो समयदेखिको बन्दका कारण रौतहटमा पेट्रोलियम पदार्थ, ग्यासलगायतका अत्यावश्यक वस्तुको अभाव भएको छ भने दक्षिणी भेगका सर्वसाधारण मुलुकका विभिन्न स्थानमा जान हिँडेर चन्द्रनिगाहपुर आई अन्यत्र जान बाध्य छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending