काठमाडौं । हरेक जाति र समुदायका मानिसको आ–आफ्नै संस्कृति हुन्छ । संसारमा अनौठो संस्कृति (अजीब संस्कार) भएका धेरै मानिस र समुदायहरु छन् जसको बारेमा एक पटक पनि विश्वास गर्न सकिदैन । कतिपय चलन रमाइलो हुन्छन् त कतिपय डरलाग्दा हुन्छन ।
आज हामी तपाईलाई एउटा यस्तो अनौठो संस्कृतिको बारेमा बताउन गइरहेका छौँ, जसलाई सुनेपछि तपाईलाई पनि रिस उठ्छ । वास्तवमा एउटा यस्तो गाउँ छ, जहाँ आफन्तले शव गाड्दैनन्, जलाउँदैनन् तर घरमै राख्छन् र हरेक बर्ष खाडलवाट निकालेर कुरा पनि गर्छन् ।
तपाई सोचिरहनु भएको होला कि साँच्चै कुनै यस्तो देश छ, जहाँ मृत व्यक्तिलाई घरमा राखिएको छ। वास्तवमा, यो इन्डोनेसियाको तारोजा गाउँ हो, जहाँ एक अनौठो परम्परा छ। यो गाउँमा कसैको मृत्यु भएमा उसको अन्तिम संस्कार गरिदैन् तर ममीकरण गरिन्छ । शव धेरै राम्रोसँग राखिएको हुन्छ। र, उनीहरूसँग कुरा गर्ने, खाना खुवाउने आदि उनीहरू उनीहरू जीवीत मान्छेलाइ जस्तै गर्छन् ।
मृतकका आफन्तलाई घरमा मात्रै नभई पानी, खाना र चुरोट पनि खुवाइन्छ । यो पनि भनिन्छ कि हरेक वर्ष अगस्टमा ममीफाइड गरी चिहानमा राखिएका शवहरू बाहिर निकालिन्छन्। सबै शवलाई सफा गरी मेकओभर दिइन्छ। र, लुगा पनि फेरेर नयाँ लुगा लगाइन्छ।
चिहानबाट बाहिर निकालेपछि परिवारका सदस्यहरूलाई मेकओभर गरिन्छ। यस बाहेक उनीहरुको फोटो खिचिन्छ र उनीहरुसँग कुरा गरिन्छ । त्यहाँका मानिसहरूले मानिस कहिल्यै मर्दैन तर आराम गर्छ भन्ने विश्वास गर्छन्। माया गर्नेले कहिल्यै साथ छोड्दैन। साना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैमा यस्तो हुन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १६ गते, २०८२ - २२:१६
भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...
माघ १६ गते, २०८२ - २२:१५
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ)का ८ पूर्वअध्यक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष...
माघ १६ गते, २०८२ - २१:५२
खोटाङ । आगामी फागुन २१ मा खोटाङमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न दलबाट नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटक उम्मेदवारहरूले ...
माघ १६ गते, २०८२ - २१:४२
काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आगामी फागुन ७ गते जनकपुरमा बैठक बोलाएको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमा गुप्ताले बैठक...
माघ १६ गते, २०८२ - २१:२९
काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णय मन्त्रिपरिषद्को आजको बैठकमा अनुमोदन भए...
माघ १६ गते, २०८२ - २१:२७
ललितपुर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशको राजनीति निर्णायक मोडमा पुगेको छ। परम्परागत रूपमा सत्ताको केन्द्र मानिँदै आएको बागमतीमा...
माघ १६ गते, २०८२ - २१:१३
काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएको १० दिनमै निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण माग...
माघ १६ गते, २०८२ - २१:०१
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कुकुरसहितको संयुक्त गस्ती सुरु गरेको छ। निर्वाचनलाई शान्ति...
माघ १६ गते, २०८२ - २०:५९
ब्रसेल्स । डेनमार्कका विदेशमन्त्री लार्स लोके रास्मुसनले ग्रीनल्यान्ड विषयमा संयुक्त राज्य अमेरिकासँग प्राविधिक तहको वार्ता सुरु भएपछि आफू अझ आशावादी...
माघ १६ गते, २०८२ - २०:५६
बर्दिया । बारबर्दिया नगरपालिकाअन्तर्गत भवन तथा बस्ती विकास शाखामा कार्यरत एक इन्जिनियर घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...




प्रतिकृया लेख्नुहोस्: