मस्को । पूर्व सिरियाली राष्ट्रपति बसर अल असदको शासन पतन भएको एक हप्ता भयो । यस बिचमा सिरियामा धेरै घटना र परिघटनाहरु दृश्यमा आए, सहज रुपले राजधानी दमास्कस बिद्रोहीको कब्जामा र असदको अचानक रुसमा लिएको शरण देखी अनेक घटना भएका छन ।
यसै बिचमा यो रिपोर्टहरू आइरहेको छ असदकी पत्नीले सम्बन्ध विच्छेदको लागि मुद्धा दायर गरेकी छिन र उनी चाँडै बेलायत जाने योजना बनाइरहेकी छिन् । द जेरुसेलम पोस्टका अनुसार अपदस्थ राष्ट्रपति बसर अल असदकी पत्नी असमा अल असदले मस्कोमा आफ्नो जीवनप्रति असन्तुष्टि व्यक्त गरेकी छिन् ।
सिरियाली विद्रोही समूहले सिरियाको राजधानी दमास्कसलाई तुरुन्तै कब्जा गरेपछि सिरियाली नेता बसर अल असद देश छोडेर रसिया गएका थिए । असदको लामो समयको सहयोगी रुसले अन्ततः मानवीय आधारमा उनलाई र उनको परिवारलाई शरण दियो ।
टर्की र अरब मिडियाले अस्मा हाल लन्डन जाने प्रयास गरिरहेको उल्लेख गरेका छन् । रिपोर्टका अनुसार सिरियाली नेताकी श्रीमतीले रुसी अदालतमा मस्को छोड्न विशेष अनुमति माग्दै निवेदन दिएकी छिन् ।
उनको आवेदनको रुसी अधिकारीहरूले अनुसन्धान गरिरहेको बताइएको छ । अस्मासँग बेलायत र सिरियाको दोहोरो नागरिकता रहेको उल्लेख छ । उनी लन्डनमा सिरियाली आमाबाबुको कोखवाट जन्मे र हुर्केकी महिला हुन् । जो असदको परिवार अहिले कडा प्रतिबन्धमा बाँचिरहेकी छिन् ।
अस्मा सन् २००० मा सिरिया गइन् र त्यही वर्ष असदसँग विवाह गरिन् । त्यतिबेला उनको उमेर २५ वर्ष थियो । रुसी अधिकारीहरूले असदको शरणको अनुरोध स्वीकार गरे पनि सिरियाली नेता अझै कडा प्रतिबन्धमा बाँचिरहेका छन् । द जेरुसेलम पोष्टको रिपोर्टका अनुसार उनलाई अहिलेसम्म मस्को छाड्न वा कुनै पनि राजनीतिक गतिविधिमा भाग लिन प्रतिबन्ध लगाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: