विराटनगर । नेपाली सांगीतिक बजारमा धेरै समयपछि पुर्वेली गीत ‘जाउ डाँडा काटी रेलमा’ सार्वजनिक गरिएको छ ।शिव संगम राईको शब्द तथा संगीतमा रहेको गीतमा पुर्वेली लोक सस्कार र सस्कृतिलाई समेटिएको छ ।
ग्रामीण परिवेशमा रहेको जिवनलाई आकर्षक ढंग मार्फत गीतका भावमा शब्दहरु व्यक्त गरिएको छ । आफनो घर आगँन र मौलिक लोक सस्कृतिका विभिन्न पक्षलाई समेटिएका कारणले एक उत्कृष्ट गीत बनेको गायक शिव संगमको दावी छ । गीतलाई सुन्दर लामाले एरेन्ज गरेका हुन ।
योगेश दाहालको छायाँकन , राकेश दाहालको सम्पादन तथा पछिल्लो समयमा निकै रुचाइएका निर्देशक जस बहादुर याक्खा जसुको निर्देशनमा भिडियो निमार्ण गरिएको छ । दुरेन योङहाङ लिम्बु र विमला खाजुम लिम्बुको जिवन्त अभिनय देख्न सकिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १० गते, २०८१ - २०:५५
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको निर्वाचन आगामी माघ १२ मा हुँदै छ । गत असोज दोस्रो साता २३ औँ राष्ट्रिय स...
माघ १० गते, २०८१ - १९:४९
सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीतिक अवस्था सहज नभएको बताएका छन्। आज सुर्खेत विमानस्थलमा प्रेस सेन्टर ...
माघ १० गते, २०८१ - १९:४६
काठमाडौं । ललितपुरको सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडमा सिल गरिएको छ । बिहीबार बागमती प्रदेश अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समित...
माघ १० गते, २०८१ - १९:४६
नेपालगन्ज । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैले इमान्दारितापूर्वक मेहनत गरेमा देशलार्ई चाँडै आर्थिक ...
माघ १० गते, २०८१ - १९:४०
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले देशमा दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको बताएका छन् । बिहीवार काठमाडौंमा गजेन्द्रनाराय...
माघ १० गते, २०८१ - १९:३५
काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं २७ असनको अन्नपूर्ण मन्दिर नजिकैको एक घरमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी परिसर काठमाडौ...
माघ १० गते, २०८१ - १९:३०
काठमाडौं । भ्रष्टाचार गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत हटाएको काठमाडौं महानगरपालिकालाई संघीय सरकारले नयाँ प्रशासकीय अधिकृत दिन ढिलाइ गरेको छ। ...
माघ १० गते, २०८१ - १९:०६
काठमाडौं । लामो दुरीको यात्रुबाहक बस चढेर आएका भारतीय नागरिक लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन्। ती भारतीयबाट लागुऔषध जिम्मा लिन पुगेका दुई नेपाल...
माघ १० गते, २०८१ - १९:०६
दाङ । भारतको नयाँ दिल्लीमा सम्पन्न प्रथम खो खो विश्वकपमा उपबिजेता बनेर नेपाल फर्किएका खेलाडीको मेडल, पासपोर्ट र झोला बाँकेको कोहलपुर बसपार्कबाट चोरी भ...
माघ १० गते, २०८१ - १८:३४
सप्तरी । सप्तरी प्रहरीले क्याम्पस जाँदै गरेकी एक छात्रालाई जबरजस्ती बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको विष्णुपुर गाउँपालिका–१ घ...
प्रतिकृया लेख्नुहोस्: