काठमाडौं । केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश सहमतिमा नै आएको जानकारी दिइएको छ ।
नेपाली कांग्रेसवाट ओली सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री र संसदीय दल कार्य समितिको बैठकमा कांग्रेस महामन्त्रीद्दय गगन थापा र विश्वप्रकाश शर्माले उक्त बिफ्रिङ गरेका हुन् ।
‘बैठकमा अध्यादेशका बिषयमा पनि कुराकानी भयो, अध्यादेश ल्याएको जानकारी गराउनु भयो महामन्त्रीज्यूले, यसमा पोजिटिभ कुरा भयो, छलफल गरेरै अध्यादेश ल्याएकौं भने पछि यसमा थप चर्चा परिचर्चा नगरौं भन्नु भयो,’ बैठक पछि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जानकारी दिए ।
अध्यादेशका बारेमा कांग्रेस भित्र मत मतान्तर देखा परे पछि सभापति देउवाले आज ओली सरकारमा प्रतिनिधित्व गर्ने १२ मन्त्री र संसदीय दल कार्यसमितिको बैठक बोलाएका थिए ।
जहाँ सभापति देउवाले गठबन्धनको मर्म अनुसार सरकार सञ्चालन गर्नु पर्ने भन्दै प्रधानमन्त्री ओलीको निर्देशन अनुसार काम गर्नका लागि सबैलाइ निर्देशन दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १५ गते, २०८१ - १५:३१
झापा । नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण दैनिक चारजनाको मृत्यु हुने गरेको छ । नेपालमा बर्सेनि दुई हजार एक सय ६९ जनालाई पाठेघरको मुखको क्यान्सर ह...
माघ १५ गते, २०८१ - १५:२३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले सरकारले कानुनको दुरुपयोग गरेर मानव अधिकार उल्लङ्घन गरिरहेको आरोप लगाएकी छन् । मंगलबार...
माघ १५ गते, २०८१ - १५:०५
काठमाडौँ। चलचित्र 'बिर बिक्रम','लिली बिलि','ब्लाइण्ड रक्स','गोर्खा वारियर','बबी',जस्ता फरक फरक जनराको चलचित्र ...
माघ १५ गते, २०८१ - १५:०५
काठमाडौं । बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको बहुप्रतिक्षारत फिल्म ‘जुनाः एक व्यथा’ को ट्रेलर सार्वजनिक भएको छ । आग...
माघ १५ गते, २०८१ - १४:५९
दसंगीतप्रेमीहरूका लागि अर्को उत्कृष्ट उपहारको रूपमा "Valentine" गीत सार्वजनिक भएको छ। यो रोमान्टिक गीतले प्रेम दिवसलाई नयाँ रंग र ऊर्जा दिने अपेक्षा ग...
माघ १५ गते, २०८१ - १४:५६
काठमाडौंँ । लोकप्रिय गायक बिमलराज क्षेत्रीले देशभर सांगीतिक कार्यक्रम गर्ने भएका छन् । ‘बिमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक अभियान’ नाम दिइएको का...
माघ १५ गते, २०८१ - १४:३९
काठमाडौं । समाजवादी मोर्चाले आज वृहत् अन्तरक्रिया कार्यक्रम सुरु भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान भवन कमलादीमा दिउँसो १२ बजेबाट सो कार्यक्रम सुरु भएक...
माघ १५ गते, २०८१ - १४:३३
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक सुरु भएको छ । सङ्घीय संसद् भवनको ल्होत्से हलमा सुरु भएको हो। मुख्य सचेतक महेश बर्तौलाका अनुसार सरकारले ह...
माघ १५ गते, २०८१ - ११:५६
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालको २१ औँ स्थापना दिवसका अवसरमा प्रभातफेरि गरिएको छ । संगठन केन्द्रीय समितिको आयोजनामा मङ्गलव...
माघ १५ गते, २०८१ - ११:४८
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नागरिकताको अनलाइन सिफारिस सुरुआत गरेको छ । काठमाडौँ उपत्यकाभित्र पहिलो पटक नगरपालिकाले वडा नं १२ बलम्बुबाट सो सेवाक...
प्रतिकृया लेख्नुहोस्: