काठमाडौं । नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सहभागी त्रिकोणात्मक टी-२० शृङ्खला बिहीबार शुरु हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्ससँग खेल्दै नेपालले शृङ्खलाको शुरुवात गर्दैछ। खेल दिउँसो सवा १२ बजे शुरु हुनेछ।
नेपालकी कप्तान इन्दु बर्माले यो शृङ्खला आफूहरूका लागि महत्त्वपूर्ण रहेको बताउँदै ट्रफी जित्ने विश्वास व्यक्त गरेकी छिन्। उनले नेपालको टोली सन्तुलित रहेको भन्दै राम्रो प्रदर्शन गर्ने बताइन्।
नेपाली टोलीमा कप्तान बर्मासहित रुविना क्षेत्री, सीता राना मगर, पूजा महतो, विन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, एलिसाकुमारी यादव, रोमा थापा, मनिषा उपाध्याय र ईश्वरी विष्ट छन्।
माघ २५ गतेसम्म हुने शृङ्खलाका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ११ गते, २०८१ - ०६:५७
बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा गत वर्षमात्र ६० जनाभन्दा बढी घरमै सुत्केरी भए । दुई सुत्केरीको अकालमै ज्यानसमेत गयो । चेतनाको कमी, अशिक्षा र भ...
फाल्गुन ९ गते, २०८१ - ०९:४०
यौनशोषण बढेपछि २०७३ बाट लगाइएको थियो प्रतिबन्ध, हतारो नगर्न सुझाव
फाल्गुन ९ गते, २०८१ - ०९:३१
काठमाडौं । युक्रेनले खनिज सम्झौता गर्न अस्वीकार गरेपछि अमेरिका निराश बनेको छ। प्रस्ताव अस्वीकार गरेर युक्रेनले राष्ट्रपति डोनाल्ड ट्रम्पको अपमान गरेको...
फाल्गुन ९ गते, २०८१ - ०९:२६
वीरगञ्ज । भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत एक सय ५९ जना विद्यार्थी रक्सौल भएर स्वदेश फ...
फाल्गुन ९ गते, २०८१ - ०९:१९
म्याग्दी । बेनीमा सञ्चालित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रु एक अर्ब ४९ करोड अपचलनमा संलग्न भएको अभियोगमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ...
फाल्गुन ९ गते, २०८१ - ०८:३७
काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । बिहीबारको तुलनामा आज अधिकांश कृषि उपजहरूको मूल्य ब...
फाल्गुन ९ गते, २०८१ - ०८:१०
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै अमेरिकनहरूले देश बनाउन नसक्ने बताएका छन्। ...
फाल्गुन ९ गते, २०८१ - ०७:५८
काठमाडौं । नेकपा एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठक आज बस्दैछ। बिहान ११ बजेबाट ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सुरू हुने बैठ...
फाल्गुन ९ गते, २०८१ - ०७:४३
काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको एमालेका महासचिव शंकर पोखरेलले ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माणमा जिल्ला बाहिरका मान्छेले अवरोध गर्न खोजेको आ...
फाल्गुन ९ गते, २०८१ - ०७:२८
पाल्पा । तानसेन नगरपालिका–७ काजीपौवाकी सीता केसीलाई विगत चार वर्षअघिसम्म सानोतिनो घरायसी काम चलाउन पनि श्रीमान्कै भर पर्नुपथ्र्यो। घरायसी सामान किन्न ...
प्रतिकृया लेख्नुहोस्: