इलाम। प्रेस चौतारी नेपाल इलामको १० औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
बुधबार सम्पन्न शाखाको जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ । संगठनको जिल्ला अध्यक्षमा मनोज अधिकारी सर्वसम्मत चयन भएका छन् ।
यसै गरी उपाध्यक्षमा योगेन्द्र शंकर र सरिता राई, सचिवमा खेमराज ढकाल सर्वसम्मत हुँदा सहसचिवमा रोशन काफ्ले र एलिसा गुरुङ र कोषाध्यक्षमा विशाल साउदेन चुनिएका छन ।
सदस्यहरूमा गोपाल अधिकारी, सन्तोष गिरी, सन्देश खड्का, प्रवीण बिसी, रञ्जु थामी, मुना लामिछाने, सुचन राई र गोपाल निरौला चुनिएको छन भने केन्द्रीय प्रतिनिधिहरूमा भगीरथ भण्डारी, बलराम बराइली, मिलन मुखिया, सरिता राई, अतीत योङहाङ र ठाकुर श्रेष्ठ चुनिएको जनाइएको छ । प्रदेश प्रतिनिधिहरूमा सोम सुनुवार, नेत्र लुइँटेल, रिता राराहाङ, दीपक राई, बुद्धराज योङहाङ र सुशील लिम्बु चुनिएका छन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १८ गते, २०८१ - १४:१३
काठमाडौं । ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौंको नयाँ बानेश्वरस्थित गैरीगाउँबाट एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्ने महिला कैलालीको धन...
फाल्गुन १८ गते, २०८१ - १३:३७
काठमाडौं । नयाँ बानेश्वरमा ‘स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समिति’ को विरोध प्रदर्शनको क्रममा प्रहरीमाथि आक्रमण भएको छ । प्रदर्शनकारीले निषेध...
फाल्गुन १८ गते, २०८१ - १३:०९
मकवानपुर । मकवानपुरमा ३६ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागमती गाउँपालिका–२ बस्ने ३७ वर्षीय...
फाल्गुन १८ गते, २०८१ - १३:०५
कैलाली । कैलालीको धनगढीमा दुईजना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव निरीक्षक कविन्द्र बोहराका अनुसार धनगढी उपमह...
फाल्गुन १८ गते, २०८१ - १३:०१
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले कालिकोटको रुप्सा चिसापानी क्षेत्रमा भेडा फर्म उद्घाटन गरेका छन् । विप्लव नेत...
फाल्गुन १८ गते, २०८१ - १२:१९
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको बेलामा जस्तै जनताका पीर मर्का बुझ्नमा विगतमा केही चुकेको बताएका छन् । आइ...
फाल्गुन १८ गते, २०८१ - १२:१०
‘मधेसी जनतासँग माओवादीको लभ छ, सिराहा आउँदा माइती आएझैं लाग्छ’
फाल्गुन १८ गते, २०८१ - १२:०३
सर्लाही । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह अनुुगमनमा जाँदा सर्लाहीको नवलपुर बजारमा सञ्चालित अवैध अस्पतालका सञ्चालकहरु फरार भएका छन् । मुख्...
फाल्गुन १८ गते, २०८१ - ११:५९
सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ घर भएकी पाँच वर्षीय बालिका छिमेकीबाटै बलात्कृत भएकी छन् । नातेदारकहाँ पुर्याइदिन्छु भन्दै छिमेकीले मोटरसाइ...
फाल्गुन १८ गते, २०८१ - ११:५४
हुम्ला । हुम्लाका पाँच गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन् । गत माघ दोस्रो सातादेखि ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका हु...
प्रतिकृया लेख्नुहोस्: