काठमाडौं । अमला सहजै पाइने फल हो । अमलामा हाम्रो शरीरको लागि निकै उपयोगी भिटामिन सी प्रशस्त मात्रामा पाइने गर्दछ ।
बहुगुण भएको अमला हाम्रो स्वास्थ्यको लागि निकै नै उपयोगी फल मानिन्छ । कुनै रसायन प्रयोग नहुने भएका कारण अमला हाम्रो लागि निकै उपयोगी मानिन्छ ।
अमलाको सबैभन्दा ठुलो गुण भनेको यसलाई पकाएपछि पनि यसमा समावेश भिटामिन सी यथावत नै रहन्छ । अमलामा क्रोमियम बढि मात्रामा हुन्छ । अमला हरियो होस् अथवा ताजा अथवा सुकाएको भए पनि यसको गुण कहिल्यै कम हुँदैन ।
यी हुन् अमला खानुका मुख्य फाइदाहरु
१. हरेक दिन अमला खानाले हाम्रो पेट सधैँ सफा रहिरहन्छ । जसले गर्दा हामीलाई कब्जियतको समस्याले सताउँदैन।
२. अमला खानाले हामीमा हुने ग्यास्ट्रिक केही हदसम्म नियन्त्रण हुने गर्दछ।
३. अमलामा पाइने एन्टीअक्सिडेन्टले हाम्रो शरीरमा कार्सिनोजेनिक सेल्सलाई बन्न रोक लगाउँछ, जुन क्यान्सरबाट बचाउनका लागि फाइदाजनक मानिन्छ।
४. अमलाको दैनिक सेवनले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँदछ।
५. हरेक दिन एउटा अमला खानाले फोक्सो सम्बन्धि रोगबाट मुक्ति मिल्छ।
६. अमलाले हाम्रो रगत सफा राख्न मद्दत गर्छ।
७. हरेक दिन अमला खानाले कपाल फुल्ने रोगबाट मुक्त पाइन्छ । यसले कपाल कालो बनाउन समेत मद्दत गर्छ।
८.मुटुलाई स्वास्थ बनाउनको लागि जाडो मौसममा दिनहुँ अमलाको सेवन गर्न सकिन्छ । यसो गर्दा मुटु तथा मांसपेशीहरु बलियो हुन्छ, जसका कारण मुटुले शरीरमा सफा रगत सन्चार गर्न सक्छ र तपाईं स्वास्थ रहनु हुन्छ ।
९. अमलाले हामीलाई पत्थरी हुनबाट समेत जोगाउँछ।
१०. अमलाको नियमित प्रयोगले आँखासम्बन्धी समस्याबाट समेत हामीलाई छुटकारा मिल्दछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...
श्रावण २९ गते, २०८३ - २१:२६
चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...
श्रावण २९ गते, २०८३ - ०९:५४
विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...
श्रावण २९ गते, २०८३ - ०९:३६
बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...
श्रावण २९ गते, २०८३ - ०९:३०
बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...
श्रावण २९ गते, २०८३ - ०९:२६
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...
श्रावण २९ गते, २०८३ - ०९:२१
काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...
श्रावण २९ गते, २०८३ - ०९:१५
बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...



प्रतिकृया लेख्नुहोस्: