Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

के चाहन्छ भारत ? किन आए विदेश सचिव ?

\"nepal_india_flag\"काठमाडौं । संविधान जारी हुने समय २ दिनमात्र बाँकी हुँदा प्रक्रियाप्रति नै असन्तुष्ट दक्षीणि छिमेकी देश भारतका प्रधानमन्त्री नेन्द्र मोदीका विशेष दुत एश जयशंकर शुक्रबार विहान नेपाल आइपुगेका छन् । भारतिय विदेश सचिव समेत रहेका जयशंकरलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो विशेष दुत बनाएर नेपाल पठाएका हुन् । शुक्रबार विहान ९ बजे नेपाल आएका  जयशंकरले प्रधानमन्त्री सूशिल कोइराला र राष्ट्रपति रामबरण यादवलाई भेट्ने कार्यक्रम तय भएको छ । नेपालको जारी संविधान निर्माण प्रक्रियालाई रोक्न निकै बल गरेकाे भारतले नेपालका लागी राजदुत रंजित रे लाई दिल्ली बोलाएर नेपालको अवस्थाको बारेमा जानकारी लिए लगत्तै जयशंकरलाई नेपाल पठाएका हुन् । शनिबार बिहानसम्म नेपाल रहने जयशंकरले राष्ट्रपति र प्रधानमन्त्री बाहेक अन्य नेताहरुलाई भेट्ने कार्यक्रम तय नभएको बताइएपनि एमाले र एमाओवादी तथा मधेशवादी दलका मुख्य नेताहरुलाई भेट्न सक्ने अनुमान लगाइएको छ । अर्को छिमेकी राष्ट्र चिनले नेपालमा नयाँ  संविधान निर्माण भएकोमा खुशि व्यक्त गरेको अवस्थामा मोदी दुत जयशंकरको यो भ्रमण रहस्यमयी छ । आफुले संविधान निर्माणमा खेलेको भुमिकालाई भारत सुधार्न चाहन्छ या अझै दबाब दिएर नेपालसँग बिग्रन लागेको सम्बन्धलाई झनै बिगार्ने छ भन्ने कुराको टुगोंसमेत जयशंकर भ्रमणले लगाउने छ । मोदी दुतको यो भ्रमणको उदेश्य जे जस्तो भएपनि नेपालमा अशोज ३ गते संविधान जारी हुनेछ र त्यो अब ठुलो प्राकृतिक विपत्तिबाहेक अरु कुनै घटनाक्रमले रोक्न सक्दैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending