धनगढी । कैलालीको घुरहा नदीमा रहेको घुरहा पुल जोगाउनका लागि सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख रुपियाँ बजेट खर्च गर्ने भएको छ ।
पुलको पूर्वी किनारमा परेको भ्वाङ मर्मत र कटान नियन्त्रणका लागि प्रदेश सरकारले बजेट छुट्टयाएको हो । केही वर्ष पहिले निर्माण गरिएको कैलारी गाउँपालिका–४ को के गाउँ र ६ को भगतपुर, धर्मापुर जोड्ने सो पुल जोखिममा छ । नदीले पूर्वतिर बहाव परिवर्तन गर्दा पुल किनारमा ठुलो भ्वाङ परेको छ ।
वर्षा याममा पुलको पूर्वी भागमा हरेक वर्ष कटान हुँदै आएको छ । पुलको पूर्वी भागमा परेको भ्वाङ टाल्न र कटान नियन्त्रणका लागि प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले बजेट छुट्टयाएर प्रक्रिया अगाडि बढाएको कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले जानकारी दिनुभयो । उनले केही दिनमा ठेक्का भएर मर्मतको काम अगाडि बढ्ने बताए।
पुल किनारमा भ्वाङ परेपछि ओहोरदोहोरमा समस्या छ । पुल किनारको भ्वाङले गर्दा ठुलो दुर्घटनाको जोखिमसमेत रहेको छ । काम चलाउन स्थानीय सरकारले भ्वाङमा माटो र झारपात हालेर टालटुल गर्ने कार्य गर्दै आएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८२ - १३:४४
काठमाडौँ। प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान पुर्याउनु भएकी स्वतन्त्रता सेनानी इन्दुदेवी नौलखाको ९३ वर्षको उमेरमा निधन भएको छ । काठमाडौ...
फाल्गुन २६ गते, २०८२ - १३:३३
रुकुमपश्चिम। रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका ३ भाग्ले नजिकै सानीभेरी नदिमा दुई किशोरीको शव फेला परेको छ । आज बिहान दुई अलग अलग स्थानमा दुई किशोरी...
फाल्गुन २६ गते, २०८२ - १३:२१
डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको सायल गाउँपालिका–२ ग्वानीकी १६ वर्षीया किशोरी एलिना सिंहको ढिस्कोले पुरिएर मृत्यु भएको छ । जिल्ला प्र...
फाल्गुन २६ गते, २०८२ - १३:०६
काठमाडौँ । पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र नेपाल सरकारलाई बधाई दिएको छ । काठमाडौँस्थित पाकिस्तानी दूतावासका अनुसार ...
फाल्गुन २६ गते, २०८२ - १२:४३
टीकापुर। इलाका प्रहरी कार्यालय टीकापुरको ब्यारेकको छतबाट खसेर यहाँ कार्यरत प्रहरी जवान सन्देश चदाराको मृत्यु भएको छ । सोमबार राति करिब ११ बजेतिर क...
फाल्गुन २६ गते, २०८२ - १२:३१
काठमाडौं । भुटानका प्रधानमन्त्री छिरिङ्ग तोब्गेलेले २१ फागुनमा सम्पन्न निर्वाचनबाट भारी जनमत प्राप्त गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र...
फाल्गुन २६ गते, २०८२ - १२:०६
तनहुँ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँका दुवै निर्वाचन क्षेत्रमा गरी पूर्वमन्त्रीसहित २३ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन कानुनअनुसार क...
फाल्गुन २६ गते, २०८२ - ११:३३
खजुरा। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि लुम्बिनी प्रदेशसभा सदस्य रहेका विभिन्न दलका चारजना प्रदेशसभा सदस्यले राजीनामा दिएर चु...
फाल्गुन २६ गते, २०८२ - ११:१५
तनहुँ । तनहुँका दुवै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ मात्र नभई समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (र...
फाल्गुन २६ गते, २०८२ - ११:०६
लमजुङ। एउटा मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका १२ जनामध्ये नौ जना उम्मेदवारको जमानत (धरौट...



प्रतिकृया लेख्नुहोस्: