Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

संविधानको स्वागतमा कतै सरसफाई कतै दिपावली

\"dipawoli\"काठमाडौं । संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी हुन लागेको खुसियालीमा सहर तथा गाउँ, बस्ती सरसफाइ गरिएको छ । आफ्ना जनप्रतिनिधिद्वारा संविधान जारी हुन लागेको खुसियालीमा गाउँ, बस्ती, टोल, वडाका स्थानीयवासी आज बिहानै घर, चोक, आँगन सरसफाइमा जुटेका छन् । राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी आज बिहानै हातमा कुचो, साबेल, बोरा लिएर सडकपेटीको सरसफाइमा जुटेका हुन् । आज बिहानको सरसफाइपछि साँझ आयोजना हुने दीपावलीलाई  सफल तुल्याउन उनीहरु उत्साहपूर्वक सरसफाइमा जुटेका हुन् । सरकार र प्रमुख राजनीतिक दलले आज र भोलि दीपावलीलगायत विजय जुलुस मनाउन आह्वान गर्दै सार्वजनिक बिदा घोषणा गरेको छ । यसैबीच काठमाडौँको तीनकुने सुविधानगरस्थित एकीकृत उपभोक्ता सङ्घले आफ्ना क्षेत्रभित्र सरसफाइ गरी साँझ दीपावलीका लागि तयारी गरिसकेको छ । धुन्चे९रसुवा०–नयाँ संविधानको स्वागत गर्दै रसुवा उद्योग वािणज्य सङ्घको अगुवाइमा  धुन्चे बजारमा आज बिहान सरसफाइ सम्पन्न भएको छ । सरसफाइबाट करिब पाँच मेट्रिक टन फोहर सङ्कलन गरी व्यवस्थापन गरिएको थियो ।  कार्यक्रममा नागरिक समाज, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय आमा समूहका प्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, उद्योगी, व्यापारी लगायत सर्वसाधारणको सहभागिता थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies