Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८१ शुक्रबार | 28th March, 2025 Fri
Investment bank

बलात्कार मुद्दाका थुनुवा पाटन अस्पतालबाट फरार

खबरडबली संवाददाता

काठमाडौं । बलात्कार मुद्दाका एक थुनुवा ललितपुरको पाटन अस्पतालबाट फरार भएका छन् । प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका थुनुवा अछाम घर भएका दीपक साउद बुधबार दिउँसो फरार भएका हुन् । 

थुनुवा साउद बिरामी भएपछि उपचारका लागि भन्दै पाटन अस्पताल लगिएको थियो । सो क्रमा शौचालय जाने भनेर छिरेका उनी दिउँसो ११ बजेतिर फरार भएका हुन । उनी झ्यालबाट हामफालेर भागेको पाइएको छ ।

फरार थुनुवाको खोजी भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरहरी रेग्मीले बताए ।  शौचालय जाने निहुँ बनाएर भागेको देखिएको र  घटनाबारे अनुसन्धान भइरहेको एसपी रेग्मीको  ।

१९ वर्षका साउद १७ वर्षकी किशोरीसँग लिभिङ टुगेदरमा बस्दै आएका थिए । ती किशोरीले केही समयअघि बच्चा समेत जन्माएकी थिइन् ।  विवाह गर्ने उमेर समेत नहुँदा आफूखुसी विवाह गरेर बच्चा समेत जन्माएको अवस्था रहेको प्रहरीको भनाइ छ । आफूलाई बेवास्ता गर्न थालेपछि १७ वर्षीया किशोरी बच्चाकी आमाले उनीविरुद्ध बलात्कार जाहेरी दिएकी थिइन् । त्यसपछि साउद पक्राउ परेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रेस सेन्टरको अध्यक्ष दाबी गर्नेको लर्को, सहमति नभए त्रिपक्षीय भिडन्त पक्का

काठमाडौं। नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर, नेपालको चैत १६ र १७ गते काठमाडौंमा हुने महाधिवेशनको सरगर्मी ह्वात्तै बढेको छ ।...

अमेरिकी प्रतिवेदनमा राप्रपाको आन्दोलनबारे चर्चा

अमेरिकामा भारतको ‘रअ’लाई प्रतिबन्ध गर्न माग

प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म सदन चल्न नदिने माओवादीको चेतावनी

विचौलियाले बनाएको वर्तमान सरकार स्वार्थ पूरा गर्न उनीहरुकै हितमा छ

काम नगर्ने दुई निर्माण कम्पनीलाईकालाे सूचीमा राख्ने मन्त्री राईको चेतावनी

विराटनगर । पटक पटक म्याद थप गरेर पनि समयमै निर्माण सम्पन्न नगर्ने दुई निर्माण व्यवसायीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशले अन्तिम चेतावनी...

प्रसारण लाइन प्रभावित क्षेत्रको जग्गा सट्टाभर्ना प्रक्रिया थालियो

काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइनबाट प्रभावित वनक्षेत्रमा जग...

जात्रा प्रभावित हुनेगरी सभा र कार्यक्रम नगर्न काठमाडौँ महानगरको अनुरोध

काठमाडौं। काठमाडौं महानगरपालिकाले चैत्र १५ गते शुक्रवार काठमाडौँमा मनाइने महत्त्वपूर्ण जात्रा पाहाँचन्हेलाई अवरोध हुनेगरी कुनै पनि सभा र सम्मेलन जस्ता...

घुस रकमसहित प्रहरीका सई पक्राउ

बुटवल । घुस रकमसहित प्रहरी नायव निरीक्षक (सईर्) पक्राउ परेका छन् ।  भन्सार छलीको सामानमा सहजीकरण गरिदिने भन्दै घुस रकम लिएका प्रहरी चौकी दुर्घौली रूपन...

अर्बौं बक्यौता निरस्त गर्ने योजना साकार नभएपछि निष्ठावान् राष्ट्रसेवकलाई बलि चढाइयो: कुलमान

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफू ४ वर्षका लागि नियुक्त भएकाले कर्मकाण्डी स्पष्टीकरण सोधेकै भरमा हटाउन नपाइन...

२ अर्ब बराबर अनलाइन जुवा खेलाउने ११ जना भारतीय नागरिक पक्राउ

काठमाडौं । अनलाइन जुवा (सट्टाबाजी) खेल्ने र खेलाउने तथा अभौतिक मुद्राको कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ११ जना भारतीय पक्राउ परेका छन् । ...

नेपाली नम्बर लगाएको भारतीय गाडीसहित २ जना पक्राउ

झापा। तस्करी गरी भित्र्याइएको भारतीय नम्बर प्लेटको स्कर्पियो गाडीमा नेपाली नम्बर प्लेट प्रयोग गरेर चलाएको आरोपमा दुई जना पक्राउ परेका छन्। प्रहरीले...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy