ललितपुर । शौचालय जाने बहानामा ललितपुरको पाटन अस्पतालबाट भागेका थुनुवालाई प्रहरीले कञ्चनपुरबाट पक्राउ गर्न सफल भएको छ ।
उनलाई गएराति कञ्चनपुरस्थित गड्डाचौकी नाका नजिकै आफन्तको घरमा बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका अछामका १९ वर्षीय दीपक साउदलाई प्रहरीले बुधबार उपचारका लागि पाटन अस्पताल लगेको थियो ।
शौचालय गएका उनी शौचालयको झ्यालबाटै भागेका थिए । साउदमाथि १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोप छ । सो आरोपमा उनी १८ दिनदेखि प्रहरी हिरासतमा थिए ।
बलात्कार मुद्दाका थुनुवा पाटन अस्पतालबाट फरार
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १० गते, २०८१ - १२:५६
काठमाडौं । १७ वर्षीया युवतीलाई जबरजस्ती बलात्कारको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ स्याफ्रुवे...
चैत्र १० गते, २०८१ - १२:५६
काठमाडौं । १७ वर्षीया युवतीलाई जबरजस्ती बलात्कारको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ स्याफ्रुवे...
चैत्र १० गते, २०८१ - १२:५३
काठमाडौँ । २०६५ सालमा एकीकृत नेकपाले पहिलो पटक त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचनमा भाग लियो । अनेरास्ववियुको (क्रान्तिकारी) को तर्फबाट त्रिवि के...
चैत्र १० गते, २०८१ - १२:४४
टीआरसी बाहेक अन्य विषयमा छलफल नहुने
चैत्र १० गते, २०८१ - १२:३१
जनकपुरधाम । ससुराली हिंडेका धनुषाका एक युवकको अपहरण पछि बीभत्स हत्या भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुर बस्ने रामदुलारका छोरा २५ वर...
चैत्र १० गते, २०८१ - १२:३०
काठमाडौं । भक्तपुरमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङ स्थलमा एक व्...
चैत्र १० गते, २०८१ - १२:२७
धनगढी । कैलालीमा दुई जना सवारी चालकबीच कुटाकुट भएको छ। गएराति टीकापुर नगरपालिका–१ मुक्त कमैया शिविरमा सोही ठाउँको विपद्पुर बस्ने सुदूरपश्चिम प्रदेश ०१...
चैत्र १० गते, २०८१ - १२:२१
इलाम । अन्न उब्जनी नहुने माङसेबुङ गाउँपालिका–६ स्थित हात्तीढुङ्गेको १४ रोपनी भिरालो जमिनमा वनतरुलको व्यावसायिक खेती थालिएको छ। हात्तीढुङ्गे टोलका १३ ज...
चैत्र १० गते, २०८१ - १२:२०
रौतहट । रौतहटमा स्रोत नखुलेको भारतीय रकमसहित एकजना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले आलु–खुर्सानीसँगै लुकाइएको ३ लाख ७८ हजार भारतीय रुपैयाँसहित एकजन...
चैत्र १० गते, २०८१ - १०:५४
काठमाडौं । काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल) क्याम्पसमा स्ववियुको मतदान जारी रहेको छ। ५ चैतमा विवाद भएपछि यहाँ आज मतदान भएइरहेको हो। मतदान ...
प्रतिकृया लेख्नुहोस्: