रौतहट । रौतहट स्थित भन्सार छलेर ल्याएको सावा ९ लाखको बिभिन्न किसिमका भन्सार छलीको सामान,६ सवारी साधन सहीत एकजना तस्कर र ३४ जना प्रतिवादी लाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी प्रमुख एसपी दिलिप घिमिरेको निर्देशनमा तस्करी नियन्त्रण तथा फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत प्रहरीले यस महिनाको १३ दिनभित्र उक्त उपलब्धी गरेको हो।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटहरुले यही चैत्र १ देखि हिजो १३ सम्म भन्सार छलीको सामानबाट कुल ९ लाख २३ हजार १८० रुपैयाँ राज्श्व सन्कलन गरेको हो।
उक्त भन्सार छलिको सामान ल्याउन प्रयाेग गरिएको मोटरसाईकल ४ थान, अटो रिक्सा १ थान, स्कुटी १ थान सहित १ जना तस्कर लाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले न्युज कारखाना लाई बताएका छन्।
त्यसैगरी सोही अवधिमा फैसला कार्यान्वयन अन्तर्गत जिल्लाको बिभिन्न स्थानबाट २६ जना फरार प्रतिवादी र बिभिन्न मुद्दाको फरार ८ अभियुक्त गरी ३४ जनालाई पक्राउ गरिएको प्रवक्ता रायले जानकारी दिएका छन्।
तोकिएको दण्ड जरिबाना अशुल गर्न पक्राउ परेका २६ जना प्रतिवादीलाई जिल्ला अदालत गौरमा उपस्थित गराइएको तथा बिभिन्न मुद्दाका ८ जना अभियुक्त लाई कारवाहीको दायरामा ल्याईएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।
एसपी दिलीप घिमिरेको निर्देशनमा जिल्लामा प्रहरीले सञ्चालन गरेको तस्करी नियन्त्र र फरार प्रतिवादी पक्राउ अभियानले जिल्ला स्थित संस्थागत तस्करी पूर्ण रुपमा नियन्त्रण भएको छ भने सैयौं प्रतिवादी पक्राउ परेका छन्। खुला सीमानाको कारण झोले पोके तस्करी भने पूर्ण नियन्त्रण हुननसकेको देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - २२:१४
प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...
चैत्र २६ गते, २०८२ - २१:५७
काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...
चैत्र २६ गते, २०८२ - २१:४८
काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...
चैत्र २६ गते, २०८२ - २१:३१
धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...
चैत्र २६ गते, २०८२ - २१:२५
काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...
चैत्र २६ गते, २०८२ - २१:०८
चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...
चैत्र २६ गते, २०८२ - २१:०३
कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...
चैत्र २६ गते, २०८२ - २०:२१
काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...
चैत्र २६ गते, २०८२ - २०:१०
झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...
चैत्र २६ गते, २०८२ - १९:५१
प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन । यो पार्टीभि...


प्रतिकृया लेख्नुहोस्: