Ntc summer Offer
Khabar Dabali १९ चैत्र २०८१ मंगलवार | 1st April, 2025 Tue
Investment bank

गाडिएको अवस्थामा श्रीमतीको शव फेला परेपछि श्रीमान पक्राउ

खबरडबली संवाददाता

इलाम ।  इलाममा एक किशोरीको शव गाडिएको अवस्थामा फेला परेको छ । फाकफोकथुम गाउँपालिका–३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेलको शव उनी हराएको १५ दिनपछि फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार कट्टेलको शव फाकफोकथुम गाउँपालिकाको गोलाई भन्ने स्थानमा आज फेला परेको हो । 

शव उत्खनन गर्ने कार्य भइरहेको उनले बताए । शव उत्खनन गरेपछि कानुनी प्रक्रिया पूरा गरेर अनुसन्धान अघि बढाइने सूचना अधिकारी राईले बताए । प्रहरीले उनका श्रीमान् उमेश गिरीलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार शव उत्खनन गर्ने कार्य भइरहेको छ । शव उत्खनन गर्ने र कानुनी प्रक्रिया पुरा गरेर थप अनुसन्धान गर्ने प्रहरीको भनाई छ । इलामको देउमाई नगरपालिका जितपुर माइत रहेकी उनी गएको चैत्र १ गतेदेखि बेपत्ता रहेको जनाइएको छ । उनी हराएपछि विमलाका ससुरा कृष्णलाल गिरीले प्रहरीमा बुहारी हराएको उजुरी दिएको उल्लेख छ ।

विमलाका श्रीमान् उमेश गिरीले मारेर गाडेको बयान दिएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वराजा ज्ञानेन्द्रलाई जरिवाना तिराउने निर्णय तत्काल फिर्ता लिन बालेनलाई चेतावनी

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकिएको भन्दै राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले गम्भीर ध...

घट्यो डिजेल र मट्टीतेलको मूल्य, पेट्रोल र एलपी ग्यासको कति ?

  काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको । भारतबाट मूल्य घटेर आएसँगै निगमले मंगलबारदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको भाउ प...

नेपाली चियाको अधिकांश हिस्सा विदेश निर्यात

काठमाडौं । नेपालमा उत्पादित अधिकांश चिया निर्यात हुने गरेको छ। आन्तरिक बजारमा त्यसको तुलनामा कम खपत हुने गरेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको ...

मेची राजमार्ग बोलेरो दुर्घटना हुँदा ५ जना घाइते

इलाम। मेची राजमार्गको नेपालटारमा बोलेरो दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । ताप्लेजुङबाट झापातर्फ जाँदै गरेको मे १ ज २६४५ नम्बरको गाडी ब्रेक फेल भएर...

तिला कर्णाली बहुमुखी क्याम्पस सभापतिमा अखिल क्रान्तिकारीका हिक्मत सिंह विजयी

कालिकोट । तिला कर्णाली बहुमुखी क्याम्पस, कालिकोटमा सम्पन्न स्ववियु निर्वाचनको नतिजा सार्वजनिक भएको छ । क्याम्पसका कुल १४५ मतदातामध्ये १३३ जनाले मतदान ...

अवैध रूपमा सञ्चालित अस्पतालका व्यवस्थापक पक्राउ

धनुषा ।  मधेस प्रदेश सरकारले बन्द गर्ने निर्देशन अवज्ञा गर्ने जनकपुरका एक अस्पतालका दुई व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ । मधेस प्रदेशको स्वास...

दुर्गा प्रसाईंका अर्का सहयोगी पक्राउ

काठमाडौं ।  राजावादी समूहको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंका अर्का एक सहयोगी पक्राउ परेका छन् । तीनकुनेमा शुक्रबार भएको आन्दोलनका कमाण्डर प्रसाईं...

प्रधानमन्त्री थाइल्याण्ड जानु अघि बालुवाटारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली भोलि थाइल्याण्ड भ्रमणम...

त्रिवि विश्वविद्यालय क्याम्पस कीर्तिपुरको स्ववियु सभापतिमा नेविसंघका जोशी निर्वाचित

काठमाडौं । त्रिवि विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचन जितेको छ । नेविसंघका दिपकराज जोशी सभापति निर्वाचित भएका ह...

खोलामा पौडी खेल्न गएका ३ बालकको डुबेर मृत्यु

हेटौंडा। मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने इन्द्रसरोबर गाउँपालिका–३ स्थित सिस्नेरी खोलामा डुबेर ३ बालकको मृत्यु भएको छ । काभ्रे घर भई सिस्नेरी मामा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy