ललितपुर । गणतन्त्रवादी र राजावादीले आज काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । तीनकुने क्षेत्रमा राजावादीहरूले प्रदर्शन गरिरहेका छन् भने समाजवादी मोर्चाले उपत्यकाका विभिन्न् ८ स्थानबाट जुलुस निकालेको छ ।
आठ स्थान मध्य ललितपुरको कुपण्डोबाट माओवादी नेतृ पम्फा भुसालको नेतृत्वमा नेकपा माओवादी केन्द्रको विशाल जुलुस निस्केको छ ।
भृकुटीमण्डप क्षेत्रमा गणतन्त्रवादीहरूको प्रदर्शन छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८१ - १८:२०
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले स्कुटर चोरी तथा आगजनीमा संलग्न ८ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये १३ देखि १६ वर्ष उमेर समूहका ७ जना ब...
चैत्र १८ गते, २०८१ - १८:२०
काठमाडौं । चीनमा मोबाइल फोन रिसाइक्लिंग उद्योग फस्टाउँदै गएको छ । चीनमा, हरेक वर्ष ६० देखि ७० करोड मोबाइल फोनहरू फ्याँकिन्छन् । तीमध्ये धेरैजसो पुनः प...
चैत्र १८ गते, २०८१ - १७:५४
काठमाडौं । चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा मृत्यु भएका पत्रकार सुरेश रजकको परिवारले प्रधानमन्त्रीसँग भेटेको छ। सोमबार रजकको परिवा...
चैत्र १८ गते, २०८१ - १७:५३
अर्घाखाँची । आगलागीमा परी भूमिकास्थान नगरपालिका७ पानडाँडामा घर र गोठ जलेर नष्ट भएका छन् । स्थानीय लोकबहादुर थापाको तीनतले घर, रेलबहादुर थापाको कच्च...
चैत्र १८ गते, २०८१ - १७:४९
हाम्रा शास्त्रहरुले स्पष्ट भनेका छन्, सामाजिक, राजनीतिक, आर्थिक, धार्मिक, र सांस्कृतिक लगायत क्षेत्रमा हुने अधर्म, असत्य, अन्याय, अत्याचार, अहंकार, लो...
चैत्र १८ गते, २०८१ - १७:४२
गणतन्त्रवादीको कित्तामा उभिएर रास्वपा फोटो खिचाउने पक्षमा छैन
चैत्र १८ गते, २०८१ - १७:३६
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले मोटरसाइकल र्याली निकालेको छ । काठमाडौंको तीनकुनेबाट एमालेले राजावादी अभियानविरुद्ध र्याली निकालेको हो । लोकत...
चैत्र १८ गते, २०८१ - १७:२७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासको सुरक्षा व्यवस्था राजावादी आन्दोलनसँगै कडा पारिएको छ । चैत १५ गतेदेखि चौबीसै घण्टा प्रहरी...
चैत्र १७ गते, २०८१ - २२:०९
काठमाडौं । गणतन्त्र पक्षधर राजनीतिक दलहरुका प्रमुख नेताहरुबीचको बैठकले संविधानविरोधी गतिविधि गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन उल्ट्याउने ष...
चैत्र १७ गते, २०८१ - २०:४७
काठमाडौं । गणतान्त्रिक दलहरूको बैठकमा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्रलाई कानुन बमोजिम कारबाही गर्न प्रधानमन्त्...
प्रतिकृया लेख्नुहोस्: