Ntc summer Offer
Khabar Dabali १८ चैत्र २०८१ सोमबार | 31st March, 2025 Mon
Investment bank

राजाबादीले खोसे सुरक्षाकर्मीको बन्दुक !

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौंको तीनकुनेमा प्रदर्शनकारीले सुरक्षाकर्मीले बोकेको अश्रुग्यास गन खोजेका छन्।

राजावादीको प्रदर्शन उग्र बनेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । तर, प्रदर्शनकारीले अश्रुग्यास गन नियन्त्रणमा लिएका छन्।

प्रहरीले अश्रुग्यास प्रहार गरेसँगै त्यहाँको स्थिति अनियन्त्रित बनेको छ । तीनकुनेस्थित एक घरमा आगजनी समेत भएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कसरी मान्छन् नेपाली जनताले तीनकुने हत्याकाण्डलाई आन्दोलन ?

हाम्रा शास्त्रहरुले स्पष्ट भनेका छन्, सामाजिक, राजनीतिक, आर्थिक, धार्मिक, र सांस्कृतिक लगायत क्षेत्रमा हुने अधर्म, असत्य, अन्याय, अत्याचार, अहंकार, लो...

गणतन्त्रकाे नाममा लुटतन्त्रको खोल रास्वपाले ओड्दैनः रवि लामिछाने

गणतन्त्रवादीको कित्तामा उभिएर रास्वपा फोटो खिचाउने पक्षमा छैन

राजावादी अभियानविरुद्ध एमालेको मोटरसाइकल र्‍याली

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले मोटरसाइकल र्‍याली निकालेको छ । काठमाडौंको तीनकुनेबाट एमालेले राजावादी अभियानविरुद्ध र्‍याली निकालेको हो । लोकत...

राजावादी आन्दोलनपछि ओली निवासमा सुरक्षा कडा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासको सुरक्षा व्यवस्था राजावादी आन्दोलनसँगै कडा पारिएको छ । चैत १५ गतेदेखि चौबीसै घण्टा प्रहरी...

शुक्रबारको षड्यन्त्रमुलक घटनाको मुख्य योजनाकार पूर्वराजा रहेको दलहरुको निष्कर्ष

काठमाडौं । गणतन्त्र पक्षधर राजनीतिक दलहरुका प्रमुख नेताहरुबीचको बैठकले संविधानविरोधी गतिविधि गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन उल्ट्याउने ष...

ज्ञानेन्द्रलाई कानुनी कारबाही गर्न बाबुरामको सुझाव

काठमाडौं । गणतान्त्रिक दलहरूको बैठकमा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्रलाई कानुन बमोजिम कारबाही गर्न प्रधानमन्त्...

सोमबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र परेकाले विदा दिइएको हो । गृहमन्त्रालयका सहस...

त्रिभुवन विमानस्थल मंगलबारदेखि दैनिक १८ घण्टा खुल्ने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक १८ घण्टा खुल्ने भएको छ । यसअघि विमानस्थलमा विभिन्न मर्मतको काम जारी रहँदा दैनिक १४ घण्टामात्...

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक, सिंहदरबारमा सुरु

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सिंहदरवारमा सुरु भएको छ ।  साँझ ७ बजेलाई बोलाएको बैठक केही ढिलागरी स...

रवीन्द्र र धवल रिहाको माग गर्दै राप्रपाको मसाल जुलुस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार साँझ देशभर मसाल जुलुस निकालेको छ ।  पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा। धवलशम्श...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy