सिराहा । महायज्ञका लागि दलितको घर भत्काइएको आरोपमा पक्राउ परेका सिराहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव धरौटी रिहा भएका छन् ।
शुक्रबार सिराहा जिल्ला अदालतका न्यायाधीश विदुर काफ्लेको इजलासको आदेशमा जनही एक लाख रुपैयाँ धरौटी बुझाएर उनीहरु रिहा भएका हुन् ।
जातीय विभेद तथा छुवाछुतसम्बन्धी कसुरमा यही चैत ८ गते पक्राउ परेका उनीहरुविरुद्धको मुद्दामा शुक्रबार अदालतमा थुनछेक बहस भएको थियो । अदालतले उनीहरूलाई १९ वैशाखमा पुनः हाजिर हुन आदेश दिएको स्रेस्तेदार नीरज पोखरेलले बताए ।
गत १० फागुनमा औरही– ५ का दीपक मल्लिक ९डोम० को घर महायज्ञका लागि डोजर लगाएर भत्काइएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८१ - १८:०७
काठमाडौं । कृषा चौलागाईं निर्देशित मल्टिस्टारर एक्सन फिल्म ‘पिताम्बर’को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत ट्रे...
चैत्र १९ गते, २०८१ - १७:२६
काठमाडौं । तीनकुनेमा राजावादी समूहले गरेको आन्दोलनमा ६० राउन्ड गोली चलेको पाइएको छ । जसमा हवाई फायरदेखि घुँडामुनि भन्दै प्रहरीले गोली हानेको थियो । ...
चैत्र १९ गते, २०८१ - १७:१६
काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनमा जलेर मृत्यु भएका पत्रकार सुरेश रजकको शरीरमा गोली लागेको हल्लापछि एक्स–रे गर्न ढिलाइ भएको छ । पोस्टमार...
चैत्र १९ गते, २०८१ - १७:१२
काठमाडौं । लोकप्रिय गायक सुशान्त केसीको स्वरमा रहेको चलचित्र ‘कर्मा’को गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युब ट्रेण्डिङमा परेको छ । सोमवार सुश...
चैत्र १९ गते, २०८१ - १७:११
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालनमा आएको छ । विमानस्थलको अभिवृद्धिका लागि गत कात्तिक २३ देखि यही चैत १८ ...
चैत्र १९ गते, २०८१ - १७:१०
मार्च महिनामा देशव्यापी ७ वटा कार्यक्रम सम्पन्न
चैत्र १९ गते, २०८१ - १७:०६
काठमाडाैं । शिक्षा क्षेत्रको सुधारका लागि काम गर्दै आएको युडब्ल्यूएस नेपालले ’शून्य शैक्षिक गरिबी’ को पहल सुरु गरेको छ । सोमबार ललितपुरमा आयोजित एक...
चैत्र १८ गते, २०८१ - २१:१९
काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकिएको भन्दै राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले गम्भीर ध...
चैत्र १८ गते, २०८१ - २१:११
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको । भारतबाट मूल्य घटेर आएसँगै निगमले मंगलबारदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको भाउ प्रतिल...
चैत्र १८ गते, २०८१ - २०:५६
काठमाडौं । नेपालमा उत्पादित अधिकांश चिया निर्यात हुने गरेको छ। आन्तरिक बजारमा त्यसको तुलनामा कम खपत हुने गरेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको ...
प्रतिकृया लेख्नुहोस्: