काठमाडौं । राजधानीको तीनकुनेमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा प्रहरीले हालसम्म १११ जनालाई पक्राउ गरेको छ । सोही दिन १०५ जना पक्राउ परेकामा शनिबार थप ६ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासमेत छन् । पक्राउ परेकाहरुमध्ये २५ जना काठमाडौँ प्रहरी परिसरको हिरासतमा छन् ।
यस्तै प्रहरी वृत्त बानेश्वरमा २५ जना, बृत्त गौशालामा ९ जना, प्रभाग कोटेश्वरमा ४६ जना, प्रभाग गंगबुमा ३ जना, बृत्त बालाजुमा १ जना र बृत्त सिंहदरबारमा २ जना रहेका छन् ।
उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८१ - २१:१९
व्यापारीसहित ७ जना पक्राउ, ७२ थान ल्यापटप बरामद
चैत्र १९ गते, २०८१ - २०:४२
काठमाडौं । युट्युबर गंगा लामा पक्राउ परेकी छन् । साइबर अपराधको कसुरमा प्रहरीले लामालाई मङ्गलवार पक्राउ गरेको हो । मोरङको मिक्लाजुङ गाउँपालिका ६ बेत...
चैत्र १९ गते, २०८१ - २०:३२
देउखुरी । लमहीका युवराज पौडेल दुई वर्ष साउदीअरब बसेर २०७५ सालमा नेपाल आए। यहाँ आएपछि के काम गर्ने भन्ने उनलाई अन्योल थियो। साउदीमा पानीको मात्रा धेरै ...
चैत्र १९ गते, २०८१ - २०:२३
काठमाडौं । प्रजातन्त्रको घोषणापश्चात् पनि भुटान सरकारले आफ्ना नागरिकहरूलाई बलपूर्वक देश निष्कासन गर्ने र बेपत्ता पार्ने काम अझै गरिरहेको भन्दै भुटानी...
चैत्र १९ गते, २०८१ - २०:१०
तनहुँ। चितवन र तनहुँ जोड्ने घुमाउनेस्थित त्रिशूली नदीमाथि निर्माणाधीन मोटरेवल पुलको १० वर्षको अवधिमा ३० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ। विसं २०...
चैत्र १९ गते, २०८१ - २०:०८
काठमाडौं । महाशिवरात्रिमा प्रदर्शनमा आएको फिल्म ‘लाज शरणम्’ मा कुपोषित बालकको भूमिकामा अभिनय गरेका विकास केसीको कुपोषणकै कारण मृत्यु भएको छ। २०६६ स...
चैत्र १९ गते, २०८१ - २०:०२
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्यका बजेट समयमै खर्च गर्ने वातावरण बनाउन सक्रियता देखाएका छन् । मन्त्रालयअन्तर्गतका वि...
चैत्र १९ गते, २०८१ - २०:००
काठमाडौं । भारतको गुजरात राज्यमा मंगलबार एक पटाका गोदाममा भएको ठूलो विस्फोटपछि आगलागी हुँदा १७ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । बनासक...
चैत्र १९ गते, २०८१ - १९:५८
काठमाडडौं । ‘सञ्चो’ भनेर धेरै नेपालीलाई थाहा छ तर उत्पादक संस्थाबारे कतिपयलाई थाहा नहुन सक्छ । कम्पनिले अन्य विविध उत्पादनहरू गरिरहे पनि ‘सञ्चो’ एक स्...
चैत्र १९ गते, २०८१ - १९:४०
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले तलब भत्तामार्फत आएको रकम सामाजिक काममा खर्चिएका छन् । उनले ...
प्रतिकृया लेख्नुहोस्: