Ntc summer Offer
Khabar Dabali २१ चैत्र २०८१ बिहीबार | 3rd April, 2025 Thu
Investment bank

गणतन्त्रकाे नाममा लुटतन्त्रको खोल रास्वपाले ओड्दैनः रवि लामिछाने

गणतन्त्रवादीको कित्तामा उभिएर रास्वपा फोटो खिचाउने पक्षमा छैन

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गणतन्त्रवादी दलहरूसँग फोटो खिचाउने पक्षमा आफ्नो दल नरहेको बताएका छन् ।

पार्टी केन्द्रीय समितिको बैठक अघि केन्द्रीय कार्यालय वनस्थलीमा बोल्ने क्रममा सभापति लामिछानेले गणतन्त्रवादी भन्ने दलहरूले गणतन्त्रको खोल मात्रै ओढेको आरोप लगाए ।

‘जहाँ तपाईं उभिरहनु भएको छ । त्यो गणतन्त्र नभएर लुटतन्त्रको खोल ओडिरहनुभएको छ । रास्वपाले खोल ओड्दैन,’ लामिछानेले भने, ‘तपाईंको कर्तुत लुकाउन लागि तपाईंको कित्तामा उभिएर फोटो खिचाउने रहर रास्वपालाई छैन ।’

वर्तमान सरकारप्रति आक्रोशित सुनिएका लामिछानेले नेपाली कांग्रेस र नेकपा एमाले प्रति लक्षित गर्र्दै भने ‘दुईटा चोर मिलेर साधु हुँदैन ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यसपालिको बर्खामा पनि उपत्यकामा मेलम्चीको पानी नियमित आउने

काठमाडौं । मेलम्चीबाट वर्षायाममा पनि काठमाडौं उपत्यकामा पानी आउने भएको छ । अस्थायी रुपमा हिउँदमा मात्रै आएको मेलम्ची आयोजनाको पानी बर्खाको समयमा पनि न...

रौतहटबाट काठमाडौं आउँदै गरेको सुमो मकवानपुरमा दुर्घटना हुँदा १० जना घाइते, तीनजनाको अवस्था गम्भिर

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ बतसेमा सुमो दुर्घटना भएको छ  । दुर्घटनामा  १० जना घाइते भएका प्रहरीले जनाएको छ । रौतहटको गौरबाट काठम...

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबीच सम्झौता

काठमाडौं। थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबीच सम्झौता भएको छ । अस्पतालमा आएका बिरामीको ...

बलियो भनिएको सरकार जनताको भरोसा र विश्वास आर्जन गर्न कमजोरः महामन्त्री थापा

बुटवल ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई ठुला दल मिलेर बनेको वर्तमान सरकार अंक गणितको हिसाबले बलियो भएपनि जनताको भरोसा र विश्वास आर्जन गर्...

तीनकुने घटनामा संलग्न थप सातजना प्रहरी नियन्त्रणमा, ६६ पुग्यो पक्राउपर्नेको संख्या

काठमाडौं ।  काठमाडौंको तीनकुनेमा गत शुक्रबार भएको प्रदर्शन, तोडफोड, आगजनी र लुटपाटका घटनामा संलग्न थप सातजना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर...

स्ववियु निर्वाचनः त्रिचन्द्रमा नेविसंघ दोब्बरभन्दा बढी मतले अगाडि

काठमाडौं । त्रिचन्द्र क्याम्पसमा भएको स्ववियू निर्वाचनको मत गणना अनुसार नेविसंघले दाोब्बरभन्दा बढी मतले अगाडी रहेको छ ।  पछिल्लो मत परिणामअनुसार ७८...

न्यायालयलाई बेथिती र भ्रष्टाचर मुक्त बनाउन हाम्रो टिमः रमन कुमार श्रेष्ठ

काठमाडौं । वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठले न्यायालयलाई बेथिति र भ्रष्टाचार मुक्त बनाउन नेपाल बारमा आफ्नो समुहलाई जिताउन अनुरोध गरेका छन् । काठमाडौ...

ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५का प्रतियोगीबिच ब्राईडल कम्पिटिसन

काठमाडौंं । बिगत ७ वर्षदेखि आयोजना हुँदै आएको एच्यु हेयर ओयल ब्युटिसिनय ट्यालेन्ट नेपालको सिजन ७ को ग्रान्ड फिनाले यही २८ चैतमा ज्यापु प्रज्ञा प्रतिष्...

४० नृत्यकारले सिके सप्ताहव्यापी प्रशिक्षणमा नृत्यक्षर कला

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले गत मंगलबारबाट यो मंगलबारसम्म आयोजना गरेको सप्ताहव्यापी नृत्यक्षर विज्ञान प्रशिक्षणमा ४० जना नृत्...

'न्यु इयर इभ एट जर्मन होम्स'मा गुन्जिँदै राम कृष्ण ढकाल एण्ड ब्याण्ड

भक्तपुर । नयाँ वर्ष २०८२ सालको पूर्वसन्ध्यामा भक्तपुरको गठ्ठाघरमा रहेको जर्मन होम्सले ‘न्यु इयर इभ’ कार्यक्रम गर्ने भएको छ। वरिष्ठ लोकप्रिय गायक राम क...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy