Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

गहुँ काट्दै गर्दा एक्कासी आगलागी, ८ लाख बढीको गहुँबाली जलेर नष्ट

खबरडबली संवाददाता

कपिलवस्तु । शुद्धोधन गाउँपालिका–३ ठूलो सिसहनियामा गहुँ काट्दै गरेको खेतमा एक्कासि आगो लागेपछि पक्की ७ विगाहामा लगाइएको गहुँ बाली जलेर नष्ट भएको छ। 

कम्बाइनले गहुँ काट्दै गर्दा १५ जना किसानको गहुँ खेतमा अचानक लागेको आगो लागेको थियो। आगलागीबाट ८ लाख ३१ हजार ६ सय रुपैयाँ बराबरको करिब १ सय ९८ क्विन्टल गहुँ बाली जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पकडीका इन्चार्ज प्रहरी निरीक्षक कमल छेत्रीले बताए।

प्रहरीका अनुसार सिसहनिया गाउँको खेतमा गहुँ काट्ने क्रममा अचानक आगो लागेपछि सोही गाउँका १५ जना किसानहरूको गहुँ बालीमा आगो सल्किएको थियो। आगलागीको खबर पाए लगत्तै प्रहरी चौकी लबनीको प्रहरी टोली, स्थानीय, सशस्त्र प्रहरी लगायतले आगो नियन्त्रणमा ल्याएका हुन्।  

कपिलवस्तु नगरपालिकाको दमकल, लुम्बिनी सांस्कृतिक नगरपालिकाको दमकल, स्थानीय सर्वसाधारण र सुरक्षाकर्मीको सहयोगमा सो आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन। गहुँ बाली काट्न प्रयोग गरिने कम्बाइन मेसिनको सेल्फ मोटरबाट निस्कने आगोको स–सानो झिल्कोबाट आगलागी भएको हुन सक्ने किसानहरूले अनुमान गरेका छन्।      

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्यो ‘आइकोनिक’ तस्बिरको कथा

प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...

नियमित शुल्क भुक्तानी सुविधा सक्रिय वा निष्क्रिय गर्ने व्यवस्थाककाे समयावधि ३० दिन

काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...

नेपापल टेलिकमकाे एसईई अफर

काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...

कन्सल्टेन्सीको जागिरबाट संसद् हुँदै उपसभामुखको दैलोकाे संघारमा रबी

धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...

युद्धविरामको घोषणा भएयता ९ वटा जहाजले मात्र होर्मुज पार गरे

काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...

चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

सरकारी निर्णयविरुद्ध झापामा सञ्चारकर्मीको आवाज: ज्ञापनपत्रमार्फत दबाब

झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...

किन ढिलाइ हुँदैछ कांग्रेसमा संसदीय दलको नेता चयन ?

प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन  । यो पार्टीभि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending