काठमाडौं । त्रिवि विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचन जितेको छ । नेविसंघका दिपकराज जोशी सभापति निर्वाचित भएका हुन् ।
उनले ७८९ मत प्राप्त गरेका छन् । २०७९ मा पनि त्रिवि क्याम्पसमा नेविसंघकले नै जितेको थियो । त्यतिबेला यहाँ नेविसंघको तर्फबाट श्यामराज ओझा निर्वाचित भएका थिए ।
यो पटकको स्ववियु निर्वाचनमा त्रिवि विश्वविद्यालय क्याम्पसमा तीन दलका विद्यार्थी संगठनबीच तीव्र प्रतिस्पर्धा चलेको थियो ।
कुल ३ हजार १ सय १८ मत खसेकोमा जोशीले ७ सय ८९ मत प्राप्त गर्दा अनेरास्ववियुका सिद्धान्त भट्टले ७ सय ८१ मत प्राप्त गरे भने अखिल क्रान्तिकारी प्रविन दाहालले ७ सय २७ मत प्राप्त गरे ।
अन्तिम मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार पदमा भुसालले १ सय ६६ र उज्जवल खड्काले ७ सय १७ मत प्राप्त गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २० गते, २०८१ - २१:३५
काठमाडौं । मेलम्चीबाट वर्षायाममा पनि काठमाडौं उपत्यकामा पानी आउने भएको छ । अस्थायी रुपमा हिउँदमा मात्रै आएको मेलम्ची आयोजनाको पानी बर्खाको समयमा पनि न...
चैत्र २० गते, २०८१ - २१:३५
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ बतसेमा सुमो दुर्घटना भएको छ । दुर्घटनामा १० जना घाइते भएका प्रहरीले जनाएको छ । रौतहटको गौरबाट काठम...
चैत्र २० गते, २०८१ - २१:३४
काठमाडौं। थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबीच सम्झौता भएको छ । अस्पतालमा आएका बिरामीको ...
चैत्र २० गते, २०८१ - २१:०८
बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई ठुला दल मिलेर बनेको वर्तमान सरकार अंक गणितको हिसाबले बलियो भएपनि जनताको भरोसा र विश्वास आर्जन गर्...
चैत्र २० गते, २०८१ - २१:०४
काठमाडौं । काठमाडौंको तीनकुनेमा गत शुक्रबार भएको प्रदर्शन, तोडफोड, आगजनी र लुटपाटका घटनामा संलग्न थप सातजना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर...
चैत्र २० गते, २०८१ - २०:१७
काठमाडौं । त्रिचन्द्र क्याम्पसमा भएको स्ववियू निर्वाचनको मत गणना अनुसार नेविसंघले दाोब्बरभन्दा बढी मतले अगाडी रहेको छ । पछिल्लो मत परिणामअनुसार ७८...
चैत्र २० गते, २०८१ - २०:०३
काठमाडौं । वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठले न्यायालयलाई बेथिति र भ्रष्टाचार मुक्त बनाउन नेपाल बारमा आफ्नो समुहलाई जिताउन अनुरोध गरेका छन् । काठमाडौ...
चैत्र २० गते, २०८१ - १९:५८
काठमाडौंं । बिगत ७ वर्षदेखि आयोजना हुँदै आएको एच्यु हेयर ओयल ब्युटिसिनय ट्यालेन्ट नेपालको सिजन ७ को ग्रान्ड फिनाले यही २८ चैतमा ज्यापु प्रज्ञा प्रतिष्...
चैत्र २० गते, २०८१ - १९:५७
काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले गत मंगलबारबाट यो मंगलबारसम्म आयोजना गरेको सप्ताहव्यापी नृत्यक्षर विज्ञान प्रशिक्षणमा ४० जना नृत्...
चैत्र २० गते, २०८१ - १९:५३
भक्तपुर । नयाँ वर्ष २०८२ सालको पूर्वसन्ध्यामा भक्तपुरको गठ्ठाघरमा रहेको जर्मन होम्सले ‘न्यु इयर इभ’ कार्यक्रम गर्ने भएको छ। वरिष्ठ लोकप्रिय गायक राम क...
प्रतिकृया लेख्नुहोस्: