काठमाडाैं । शिक्षा क्षेत्रको सुधारका लागि काम गर्दै आएको युडब्ल्यूएस नेपालले ’शून्य शैक्षिक गरिबी’ को पहल सुरु गरेको छ ।
सोमबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच युडब्ल्यूएस नेपालले “शून्य शैक्षिक गरिबी” परियोजनाको सुरु गरेको घोषणा गरेको हो ।
त्यस्तै युडव्लुएस नेपालले, “युके एड म्याच चौथो चरणः सिकई देखी कार्यान्वयन सम्म” को समापन भएको जनाएको छ ।
विगत तीन वर्षमा, युके एड म्याच चौथो चरण परियोजनाले गरिबी, लैङ्गिक असमानता, भौगोलिक विकटता र अपर्याप्त विद्यालय पूर्वाधार समस्यालाई समाधान गर्दै ८ हजार ५ सय ५ बालबालिकाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको युडब्ल्यूएस नेपालका निर्देशक सूर्य कार्कीले जानकारी दिए ।
यस पहलले विद्यालय पूर्वाधारहरुलाई सुदृढ बनाउँदै, शिक्षण क्षमता बढाएको र सुधारहरूलाई दिगो बनाउन स्थानीय सरकारहरूसँग दीर्घकालीन साझेदारीलाई सशक्त बनाएको उहाले बताए । निर्देशक कार्कीले शैक्षिक परिवर्तन भवन निर्माणका रुपमा देखिएको भन्दै त्यसका कारण शिक्षा क्षेत्रमा भने परिवर्तन हुन नसकेको देखिएको उल्लेख गरे ।
कार्यक्रममा स्थानीय शिक्षामा उत्कृष्ट अभ्यास, चुनौती र दिगो समाधानका बारेमा सामुहिक छलफल गरिएको थियो । युडव्लुएस नेपालले हालसम्म २९ नगरपालिकाका ३२१ दुर्गम समुदायहरुमा शैक्षिक रूपान्तरण गरी १०७ विद्यालयहरू मार्फत २०,६९० विद्यार्थीहरुसम्म पहुँच पुराइएको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - २२:१४
प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...
चैत्र २६ गते, २०८२ - २१:५७
काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...
चैत्र २६ गते, २०८२ - २१:४८
काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...
चैत्र २६ गते, २०८२ - २१:३१
धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...
चैत्र २६ गते, २०८२ - २१:२५
काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...
चैत्र २६ गते, २०८२ - २१:०८
चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...
चैत्र २६ गते, २०८२ - २१:०३
कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...
चैत्र २६ गते, २०८२ - २०:२१
काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...
चैत्र २६ गते, २०८२ - २०:१०
झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...
चैत्र २६ गते, २०८२ - १९:५१
प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन । यो पार्टीभि...


प्रतिकृया लेख्नुहोस्: