इलाम । इलाममा ससुराले बन्चरो प्रहार गरी ज्वाइँलाई घाइते बनाएका छन् ।
बुधबार बिहान ११ बजे इलाम नगरपालिका– १२ साङरुम्बा बस्ने ८८ वर्षीय अम्बरसिंह लिम्बूले आफ्नै ज्वाइँ ५० वर्षीय कृष्ण जवेगुलाई बन्चरो प्रहार गरेका हुन् ।
बन्चरो प्रहार गर्नुपर्ने कारण खुलिसकेको छैन । घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल इलाम पठाइएको प्रहरीले जनाएको छ । टाउकोमा चोट लागेका घाइतेको अवस्था गम्भीर रहेको छ ।
बन्चरोसहित बन्चरो प्रहार गर्ने वृद्ध लिम्बूलाई प्रहरी चौकी गोलाखर्कले नियन्त्रणमा लिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २५ गते, २०८१ - २०:५५
२ हजार प्रहरी परिचालनकाे तयारी
चैत्र २५ गते, २०८१ - २०:४६
काठमाडौं । सोमबार दुर्गा प्रसाईंका दाइ राकेश प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएको हो । उनलाई चैत १...
चैत्र २५ गते, २०८१ - २०:३३
काठमाडौं । इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय...
चैत्र २५ गते, २०८१ - २०:२५
भैरहवा । रुपन्देहीको भैरहवामा मुलुकमै पहिलोपटक पूर्व महिला क्रिकेट खेलाडीहरुबीच ‘महिला लेजेण्ड टी–ट्वान्टी सिरिज’ सुरु भएको छ । नेपालमा पुरुष लेजेण्ड...
चैत्र २५ गते, २०८१ - २०:२५
भैरहवा । रुपन्देहीको भैरहवामा मुलुकमै पहिलोपटक पूर्व महिला क्रिकेट खेलाडीहरुबीच ‘महिला लेजेण्ड टी–ट्वान्टी सिरिज’ सुरु भएको छ । नेपालमा पुरुष लेजेण्ड...
चैत्र २५ गते, २०८१ - २०:२१
काठमाडौं । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण र नियन्त्रणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकिङ क्षेत्रमा नौलो र प्रभावकारी किसिमक...
चैत्र २५ गते, २०८१ - १५:४३
काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी)का अवकाशप्राप्त नेताहरूको पार्टीभित्र एक तह बढुवा सिफारिस स्थगित गरिएकोमा विद्यार्थी नेताहरूले चर्को असन्तुष्टि ...
चैत्र २५ गते, २०८१ - १५:२६
ट्राफिक लाइट तोडफोड गरेको आरोपमा कुमार तामाङ पनि पक्राउ
चैत्र २५ गते, २०८१ - १५:०९
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृहमन्त्रालयसँग समन्वय गरि मापदण्ड विपरीतका सवारी साधन सञ्चालनमा रोक लगाइने बताएका छन्...
चैत्र २५ गते, २०८१ - १५:०६
काठमाडौं । काठमाडौंलगायत देशका विभिन्न सहरमा उच्च वायुप्रदूषका कारण हवाई उडान प्रभावित भएको छ। प्रदूषणबाट धेरै प्रभावित काठमाडौंको त्रिभुवन अन्तर्र...
प्रतिकृया लेख्नुहोस्: