Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८२ बुधबार | 16th April, 2025 Wed
Investment bank

मन्दिरको दानपेटीका चोरी गरेको आरोपमा एक जना पक्राउ

खबरडबली संवाददाता

बनेपा । काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका–९ मा रहेको पलान्चोक भगवती मन्दिरको दानपेटीका चोरीको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले भगवती मन्दिरको दानपेटीका चोरी गरेको आरोपमा जिल्लाको खानीखोला गाउँपालिका–७ का ३० वर्षीय रबिन खुलाललाई पक्राउ गरेको हो।

खुलालले २०७९ कात्तिक १६ गते राति दानपेटीका फोडी ७० हजार रुपैयाँ चोरी गरी फरार रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए। 

घटनाको सम्बन्धमा अनुसन्धान गर्ने क्रममा रामेछापको खाँडादेवी मन्दिरमा रहेको दानपेटीका फोडी उक्त दानपेटिकामा रहेको नगद चोरी गरेको घटनामा खुलाल पक्राउ परी थुनामा रहेको सूचनाको आधारमा कार्यालयबाट खटेको प्रहरी टोलीले सनाखत गरी किटानी जाहेरी दर्ता गरी अनुसन्धान कार्य अघि बढाएको प्रहरीले जनाएको छ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मकाउमा छायाकंन गरिएको नेपाली भिडियो जुन झारी दिउँलाको चर्चा

काठमाडौँ । गायक तथा  संगीतकार तुला पर्वत र गायिका श्रीषा कुँवरको स्वर रहेको जुन झारी दिउँला बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक तुलाकै संगीत ...

मकाउमा छायाकंन गरिएको नेपाली भिडियो जुन झारी दिउँलाको चर्चा

काठमाडौँ । गायक तथा  संगीतकार तुला पर्वत र गायिका श्रीषा कुँवरको स्वर रहेको जुन झारी दिउँला बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक तुलाकै संगीत ...

काङ्ग्रेस–एमालेको संगतले माओवादीलाई पनि रोग लागेकोले क्षमा दिन प्रचण्डको आग्रह

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काङ्ग्रेस र एमालेको संगतले आफ्नो दल विग्रिएको भन्दै क्षमा...

विमानस्थलमा युवकमाथि दुर्व्यवहार गर्ने तीन प्रहरीलाई जिम्मेवारीबाट हटाइयो, छानबिन सुरु

काठमाडौं । वैदेशिक रोजगारीबाट बिदामा फर्किएका युवामाथि दुर्व्यवहार गर्ने तीन जना प्रहरीलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपो...

जतिसुकै बलियो गठबन्धनबाट प्रधानमन्त्री बनेपनि प्रत्येक दिनजस्तो सरकार ठिक छ भनिराख्नुपर्ने स्थिती रहेको छः गगन थापा

बारा  । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०८४ को चुनावमा कुनै पार्टीले पनि गठबन्धनको कल्पना गर्न नहुने बताएका छन् । बारा ३ को प्रथम क्षेत्रीय सम...

शेयर बजार २७ सय नजिक, हाइड्रोपावरमा आकर्षण

काठमाडौं । बुधबार शेयर बजार २७ सय अंक नजिक पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७.०१ अंक बढेर २६९६ अंकमा पुगेको हो । कारोबारका क्रममा ने...

पूर्वप्रदेश प्रमुख डा‍ राजेश अहिराजविरुद्ध जबर्जस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी

काठमाडौं । मधेशवादी अभियन्ता तथा मधेश प्रदेशका पूर्वप्रमुख डा‍ राजेश अहिराजका विरुद्ध जबर्जस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्...

बजेट अधिवेशनमा शिक्षकका माग सम्बोधन गर्न सम्भव छैनः सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले बजेट अधिवेशनमा शिक्षकहरूका माग सम्बोधन गर्न सम्भव नरहेको बताएका छन् । बुधवार झापामा न्युज एजेन्सी नेपालका प्रतिनि...

झापाको अर्जुनधाराधाममा १९ जोडीको सामूहिक बिहे

झापा । झापाको अर्जुनधाराधाममा आज १९ जोडीको सामूहिक विवाह गरिएको छ । २५ जोडीको विवाह गर्ने लक्ष्य राखेको धामले १९ जोडीको विवाह गरेको हो । अर्जुनधारा...

झापाको अर्जुनधाराधाममा १९ जोडीको सामूहिक बिहे

झापा । झापाको अर्जुनधाराधाममा आज १९ जोडीको सामूहिक विवाह गरिएको छ । २५ जोडीको विवाह गर्ने लक्ष्य राखेको धामले १९ जोडीको विवाह गरेको हो । अर्जुनधारा...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending