सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा गोली चलेको छ । वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले टोलस्थित युवराज रिजालको घरमा आज बिहान गोली प्रहार भएको हो।
गोली छाना छेडेर कोठाभित्र खसेको थियो। तर, कसले र किन गोली चलायो भन्ने बारेमा पुष्टि हुन सकेको छैन।
घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माले बताएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २९ गते, २०८१ - ११:५१
लस एन्जलस । हलिउड अभिनेता मिकी राउर्के सन् २०१० मा रिलिज भएको मार्वल युनिभर्स फिल्म ‘आइरन म्यान २’ बाट पनि चर्चित बनेका थिए। उनले यस फिल्ममा नकारा...
चैत्र २९ गते, २०८१ - ११:४९
चेन्नई, २९ चैत । सुपरस्टार रजनीकान्तको बहुप्रतिक्षित फिल्म ‘जेलर–२’ छिट्टै हलमा रिलिजको तयारीमा छ । यसैबीच अभिनेताले बिहीबार चेन्नई एयरपोर्टमा मिड...
चैत्र २९ गते, २०८१ - ११:४८
काठमाडौं । चैत्र १५ गते तीनकुनेको हिंसात्मक प्रदर्शनपछि फरार रहेका दुर्गा प्रसाईँलाई आज काठमाडौं ल्याइँदै छ । उनले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत...
चैत्र २९ गते, २०८१ - ११:४२
सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका ९ मा ट्रकको ठक्करले साइकलमा सवार एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा ईश्वरपुर १३ श्रीनगरका रामदुलार मह...
चैत्र २९ गते, २०८१ - ११:३६
काठमाडौं । राजा फर्काउने आन्दोलनका कमान्डर दुर्गा प्रसाईँ झापाको भद्रपुरबाट पक्राउ परेको नेपाल प्रहरीले बताएको छ । आईजीपीको सचिवालयले विज्ञप्ति नि...
चैत्र २९ गते, २०८१ - ११:३३
काठमाडौं । दुर्गा प्रसाईंसँगै उनका बडिगार्ड दीपक खड्का पनि पक्राउ परेका छन् । प्रसाईंसँगै उनी आसाममा फेला परेपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको हो...
चैत्र २९ गते, २०८१ - ११:२९
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा ३ हजार ९ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी...
चैत्र २९ गते, २०८१ - ११:२६
झापा । भारतबाट नेपाल ल्याइँदै गरेका दुर्गा प्रसाईँका आफन्त र शुभ चिन्तकको भिड मेची पुलमा भएपछि प्रहरीले अर्कै नाकबाट नेपाल ल्याउने तयारी गरेको छ । ...
चैत्र २९ गते, २०८१ - १०:२२
भोजपुर । सागसब्जीखेती प्रवर्द्धन गर्ने उद्देश्यले रामप्रसादराई गाउँपालिका–३ भुल्केमा ‘एक घर,एक टनेल’कार्यक्रम सञ्चालन भएको छ । किसानलाई व्यावसायिक साग...
चैत्र २९ गते, २०८१ - ०९:५५
काठमाडौं । भारतबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई आज काठमाडौं ल्याउन लागिएको सुरक्षा स्रोतले जनाएको छ । त्यसका लागि विशेष व्युरो र अपराध अनुसन्धान कार...
प्रतिकृया लेख्नुहोस्: