Ntc summer Offer
Khabar Dabali २९ चैत्र २०८१ शुक्रबार | 11th April, 2025 Fri
Investment bank

थाइल्यान्ड भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन् । थाइल्यान्डको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डलको टोली शनिबार मध्यान्ह नेपाल आइपुगेको हो ।

केहीबेरअघि प्रधानमन्त्री ओली सवार जहाज विमानस्थलमा अवतरण गरेको सचिवालयका एक सदस्यले जानकारी दिए ।

प्रधानमन्त्री ओलीसहितको टोली गत मंगलबार त्यसतर्फ प्रस्थान गरेका थिए । बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन बैंकक पुगेका प्रधानमन्त्री ओलीले त्यहाँ रहँदा विभिन्न भेटघाटमा सरिक रहे ।

उनले हिजो ९शुक्रबार० भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भोजपुरको भुल्केमा ‘एक घर, एक टनेल’ कार्यक्रम

भोजपुर । सागसब्जीखेती प्रवर्द्धन गर्ने उद्देश्यले रामप्रसादराई गाउँपालिका–३ भुल्केमा ‘एक घर,एक टनेल’कार्यक्रम सञ्चालन भएको छ । किसानलाई व्यावसायिक साग...

दुर्गा प्रसाईंलाई आज काठमाडौं ल्याउने तयारी

काठमाडौं । भारतबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई आज काठमाडौं ल्याउन लागिएको सुरक्षा स्रोतले जनाएको छ । त्यसका लागि विशेष व्युरो र अपराध अनुसन्धान कार...

आन्दोलनरत डाक्टरको पिडाः पाँचवर्ष अघि एक महिनाको तलबले ४ तोला सुन आउथ्यो अहिलेको तलबले शून्य दशमलव ३ तोला !

काठमाडौं  । लुम्बिनी र मणिपाल मेडिकल कलेजका आवासीय चिकित्सक काठमाडौं आएर आन्दोलन गरेका छन्। काठमाडौंको नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, किस्ट,...

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीनकुने घटनाबारे संसदीय समितिले गृहमन्त्रीसँग छलफल गर्ने

तीनकुने हुलदंगाको क्षतिमा हालसम्म ५ करोड माथिको बीमा दाबी

काठमाडौं । काठमाडौंमा गत चैत १५ गते भएको राजावादीहरुको प्रदर्शनका क्रममा भएको हुलदंगाका कारण भएको क्षतिमा हालसम्म निर्जीवन बीमा कम्पनीहरुले ५ करोड रुप...

एउटा सामान्य मुसा बन्यो 'सुपरहिरो', राख्यो विश्व कीर्तिमान

काठमाडौं  । मुसाले पनि लाइमलाइटमा आएर तपाईलाई छक्क पार्न सक्छ। अफ्रिकी मुसा रोनिन यसको उदाहरण हो।  अहिले रोनिनको नाम गिनिज बुक अफ रेकर्डमा दर्ता भए...

यस्तो रहेको छ आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौ  । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हु...

आजको मौसमः बंगालको खाडीबाट भित्रिएकाे जलवाष्पयुक्त हावाको प्रभाव कायमै

काठमाडौं  । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। ...

दाउन्नेमा यात्रुलाई सास्ती, बाटो चिप्लो हुँदा यातायात अवरुद्ध

नवलपुर । सडकको खराब अवस्थाका कारण दाउन्नेमा यात्रुले निकै सास्ती खेप्नु परेको छ ।  बाटो विस्तारका क्रममा ठाउँ ठाउँमा कटान भएको र कल्भर्ट निर्माणका लाग...

कालिकोट–सुर्खेत जोड्ने कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं । कालिकोट–सुर्खेत जोड्ने कर्णाली राजमार्ग अवरुद्ध भएको छ । गएराती भएको अविरल वर्षापछि आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको हो।  सडक ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy