चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी नेता हरि ढकालले ३५ वर्षसम्म लुटेकाहरूलाई जेल हाल्ने पार्टी सभापति रवि लामिछानेको अन्तिम इच्छा रहेको बताएका छन् । आज चितवनमा आयोजित जनसभालाई सम्बोधन गर्दै ढकालले यस्तो बताएका हुन् ।
‘यो देशमा किसानको मुहारमा हाँसो ल्याउने अन्तिम इच्छा छ । यो देशको युवा पलायन रोकेर रोजगारी सिर्जना गर्ने अन्तिम इच्छा छ । यो देशमा दलीयकरण र भ्रष्टाचारविरुद्ध सशक्त आवाज बोकेर विधिको शासन स्थापना गर्ने अन्तिम इच्छा छ । यो देश ३५ वर्षसम्म लुटेका भ्रष्टहरूलाई पाता कसेर जेलमा हालेर दश दान बैतर्नी गर्न मन छ’ उनले भने।
ढकालले लामिछानेको मुटुमा रगत नभइ तेजाब रहेको र त्यसले भ्रष्टहरूलाई जलाउने टिप्पणी गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २९ गते, २०८१ - १०:२२
भोजपुर । सागसब्जीखेती प्रवर्द्धन गर्ने उद्देश्यले रामप्रसादराई गाउँपालिका–३ भुल्केमा ‘एक घर,एक टनेल’कार्यक्रम सञ्चालन भएको छ । किसानलाई व्यावसायिक साग...
चैत्र २९ गते, २०८१ - ०९:५५
काठमाडौं । भारतबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई आज काठमाडौं ल्याउन लागिएको सुरक्षा स्रोतले जनाएको छ । त्यसका लागि विशेष व्युरो र अपराध अनुसन्धान कार...
चैत्र २९ गते, २०८१ - ०९:४५
काठमाडौं । लुम्बिनी र मणिपाल मेडिकल कलेजका आवासीय चिकित्सक काठमाडौं आएर आन्दोलन गरेका छन्। काठमाडौंको नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, किस्ट,...
चैत्र २९ गते, २०८१ - ०८:५५
तीनकुने घटनाबारे संसदीय समितिले गृहमन्त्रीसँग छलफल गर्ने
चैत्र २९ गते, २०८१ - ०८:३५
काठमाडौं । काठमाडौंमा गत चैत १५ गते भएको राजावादीहरुको प्रदर्शनका क्रममा भएको हुलदंगाका कारण भएको क्षतिमा हालसम्म निर्जीवन बीमा कम्पनीहरुले ५ करोड रुप...
चैत्र २९ गते, २०८१ - ०७:४५
काठमाडौं । मुसाले पनि लाइमलाइटमा आएर तपाईलाई छक्क पार्न सक्छ। अफ्रिकी मुसा रोनिन यसको उदाहरण हो। अहिले रोनिनको नाम गिनिज बुक अफ रेकर्डमा दर्ता भए...
चैत्र २९ गते, २०८१ - ०७:१५
काठमाडौ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हु...
चैत्र २९ गते, २०८१ - ०६:५०
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। ...
चैत्र २८ गते, २०८१ - १५:५०
नवलपुर । सडकको खराब अवस्थाका कारण दाउन्नेमा यात्रुले निकै सास्ती खेप्नु परेको छ । बाटो विस्तारका क्रममा ठाउँ ठाउँमा कटान भएको र कल्भर्ट निर्माणका लाग...
चैत्र २८ गते, २०८१ - १५:५०
काठमाडौं । कालिकोट–सुर्खेत जोड्ने कर्णाली राजमार्ग अवरुद्ध भएको छ । गएराती भएको अविरल वर्षापछि आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको हो। सडक ...
प्रतिकृया लेख्नुहोस्: