Ntc summer Offer
Khabar Dabali १ बैशाख २०८२ आईतवार | 13th April, 2025 Sun
Investment bank

अब, सुतेरै सुर्खेतबाट काठमाडौंसम्म बसको यात्रा

खबरडबली संवाददाता

काठमाडौं। कर्णालीमा सुतेर यात्रा गर्न मिल्नेगरी बस सेवा सञ्चालनमा आएको छ । 

सुर्खेतदेखि काठमाडौंसम्म यात्रुहरुले आइतबारदेखि सुतेर यात्रा गर्न मिल्ने नयाँ स्लिपर एसी बस सेवा सुरु भएको हो। सिद्धपाईला यातायात सेवा प्रालीले सञ्चालनमा ल्याएको उक्त बसमा यात्रुहरुले सीमित सिटमा सुतेरै काठमाडौंसम्मको यात्रा गर्न सक्नेछन् ।

सिद्धपाईला यातायात सेवा प्रालिका अध्यक्ष दिपेन्द्र सिंह ठकुरीले बसको बीचमा ४ जना र साईडमा २ जना यात्रुले रात्रिकालिन सेवामा सुतेरै यात्रा गर्न मिल्ने बताए ।  

यसरी यात्रु सुत्न मिल्ने बस कर्णालीमै पहिलो पटक सञ्चालनमा ल्याईएको प्रालिले दाबी गरेको छ । सुतेर यात्रा गर्न सकिने बस आएसँगै बिरामी लगायत अन्य यात्रुलाई निकै लाभदायी हुने कम्पनीको दाबी छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यो साता सुनकाे मूल्यमा तीव्र उकालो, नयाँ रेकर्ड कायम

काठमाडौं  । गएको साताको सुन-चाँदी बजारमा उल्लेखनीय उतारचढाव देखिएको छ । साताको प्रारम्भमा सुनको मूल्य लगातार घट्दै गएकोमा अन्त्यतिर तीव्र वृद्धिसँगै न...

यो साता सुनकाे मूल्यमा तीव्र उकालो, नयाँ रेकर्ड कायम

काठमाडौं  । गएको साताको सुन-चाँदी बजारमा उल्लेखनीय उतारचढाव देखिएको छ । साताको प्रारम्भमा सुनको मूल्य लगातार घट्दै गएकोमा अन्त्यतिर तीव्र वृद्धिसँगै न...

छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं । छुट्टाछुट्टै स्थानमा   सवारी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। काठमाडौं महानगरपालिका-११ बबरमहलस्थित सडकमा प्र.२-०३-०१८ प ५८३४ नम्बर...

जब प्रेमीले सुटकेश भित्र हालेर ब्वाइज होस्टेलमा प्रेमिका ल्याए....

 काठमाडौं। माया भनेको के हो, जसले मानिसलाई कुनै पनि हदसम्म जान बाध्य तुल्याउन सक्छ ? कोही चन्द्रमा र ताराहरू तोड्ने कुरा गर्छन्, कोहीले आफ्नो ज्यान जो...

६ महिना कैद सजायपछि फरार भ्रष्टाचारी पक्राउ

काठमाडौं । प्रहरीले भ्रष्टाचार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी रुपनी गाउँपालिका-१ का पिताम्बर यादव रहेका छन्। उ...

केराका बोट मर्न थालेपछि कृषक चिन्तित

उदयपुर। त्रियुगा नगरपालिका–१४ साउने र वडा नं १५ खाँबु तथा छामलिङ क्षेत्रमा दुई वर्षदेखि व्यावसायिक केरा उत्पादन गर्दै आएका कृषक केराका बोट मर्न थालेपछ...

समाजवादी रौतहटको अध्यक्षमा पुनः कमल यादव चयन 

रौतहट ।माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रौतहटको अध्यक्षमा पुनः कमल यादव यादव दोहोरिएका छन्। एकीकृत समाजवादी रौतहटको नवाैं जिल्ला अध...

ह्वात्तै घट्यो काठमाडौँमा वायु प्रदूषण, २ दिनअघि विश्वमै पहिलो नेपाल अहिले ४२ नम्बरमा

काठमाडौँ। वर्षा र हावाहुरीसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण ह्वात्तै घटेको छ। विश्वकै वायु गुणस्तर मापन गर्ने  ‘एअर क्वालिटी इन्डेक्स’को सूचीमा ...

हामी सत्ता छौं तर सरकारलाई खबरदारी गर्न छाड्दैनौं : शेखबर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस सत्तामा भएपनि सरकारमा नभएको बताएका छन्। शनिबार वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ...

दलहरू यथास्थितिवादी भएकै कारणले राजावादीको सक्रियता बढ्यो : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले राजनीतिक दलहरू यथास्थितिवादी भएकै कारणले राजावादीको सक्रियता बढेको बताएका छन्। ...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending