Ntc summer Offer
Khabar Dabali १ बैशाख २०८२ आईतवार | 13th April, 2025 Sun
Investment bank

दुर्गा प्रसाईंका दाइ पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । सोमबार दुर्गा प्रसाईंका दाइ राकेश  प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएको हो । 

उनलाई   चैत १५ गतेको घटनाको अनुसन्धानका लागि काठमाडौंबाटै नियन्त्रणमा  लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारीदिए । 

यसअघि प्रहरीले दुर्गा प्रसाईंकको निजी सुरक्षामा खटिएका व्यक्तिसहित उनका सहयोगीलाई पक्राउ गरेको थियो

यो घटनामा पक्राउ पर्नेको संख्या ७० पुगिसकेको छ । तर प्रसाईं भने कार्यक्रम नसकिँदै फरार भएका थिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेको मुद्दामा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन मगाएको छ ।  सहकारी ठगी तथा संगठित अपराध क...

किन मेटाइयो हेटौँडा अस्पतालको बोर्डमा रहेको मदन भण्डारीको नाम ?

काठमाडौं । मकवानपुरको एकमात्र सरकारी अस्पताल हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्न नहुने भन्दै हेटौँडा अस्पताल बचाऊँ तथा...

शेयर बजारमा ६ अर्ब २८ करोड माथिको कारोबार

काठमाडौं । आज शेयर बजार अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ८ दशलमव ६२ अंकले घटेर २,६६२को विन्दुमा कायम भएको छ । आज ८८ कम्पनीको शेयर ...

२१ महिनामा कर्णालीमा बने २३ पक्की पुल र ४२ झोलुङ्गे पुल

सुर्खेत । आर्थिक वर्ष २०८०/८१ देखि हालसम्मका २१ महिनाको अवधिमा कर्णाली प्रदेशभरी ६५ पुल निर्माण भएका छन् ।  भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले...

पुर्व आईजीपी राणाको अन्तिम बिदाइ (फोटोफिचर)

काठमाडौं ।  नेपाल प्रहरीका पूर्वआइजीपी प्रदीपसमशेर राणाको अन्तिम बिदाइ गरिएको छ । राणाको ७८ वर्षको उमेरमा गएराति निधन भएको हो । उनको नर्भिक अस्पतालमा ...

शिक्षकका माग सम्बोधन गर्न शिक्षामन्त्री भट्टराई पुगिन अर्थ मन्त्रालय

काठमाडौं । आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई अर्थ मन्त्रालय पुगेकी छन् । मन्त्रिपरिषद् र मन्त्...

प्लास्टिक सर्जरीका कारण नक्कली पासपोर्ट भन्दै विमानस्थलमा रोकिएपछि...

काठमाडौं । सुन्दर देखिने चाहनामा विश्वभर प्लास्टिक सर्जरीको चलन तीव्र गतिमा बढेको छ। धेरै पटक यो कस्मेटिक सर्जरीले अत्यन्तै सुन्दर बनाउँछ, तर केही अवस...

वर्षा गराउने प्रणाली उत्तरपूर्व सर्दै गरेकाले सतर्कता अपनाउन महाशाखाकबो आग्रह

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले वर्षा गराउने प्रणाली उत्तर पूर्व सर्दै गरेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । हाल बागमती प्रदेश, लुम्बिनी...

कुवेतविरुद्ध बसिर अहमदको अर्धशतक पूरा

काठमाडौं । चारदेशीय टी-२०आई सिरिजको फाइनलमा नेपालका बसिर अहमदले अर्धशतक पूरा गरेका छन् । हङकङमा जारी खेलमा कुवेतविरुद्ध उनले ३० बलमा अर्धशतक पूरा गरेक...

सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो

काठमाडौं । सुडानी अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) ले डार्फर क्षेत्रमा भिषण आक्रमणमा परी १०० भन्दा बढील ज्यान गुमाएका छन् । विस्थापित मानिस...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending