काठमाडौं । पति–पत्नीबीच बढ्दो झगडा र सम्बन्धविच्छेद संसारभरका परिवारका लागि समस्या बनेको छ ।
धेरै देशका सरकारहरू पनि यसबाट चिन्तित छन्। कुवेतको न्याय मन्त्रालयको पारिवारिक विवाद विशेषज्ञ विभागका प्रमुख माशाल अल मिशालले सम्बन्ध विच्छेदका मुख्य १० कारण रहेको बताए, जसमध्ये सबैभन्दा ठूलो कारण श्रीमान श्रीमती बीचको गलत कम्युनिकेशन र सामाजिक सञ्जालसमेत रहेको उनको ठम्याई रहेको छ ।
दश कारणका बारेमा चर्चा गर्दै मश अलले बिभागले देशमा धेरै सम्बन्धविच्छेद रोकेको पनि बताए । गत वर्ष १ हजार ४ सय ४३ मेलमिलापका मुद्दा दर्ता भएका थिए, जो सम्बन्धविच्छेदका लागि आएका थिए तर टुंगोमा पुगेका थिए । उनले छोराछोरीलाई श्रीमान्–श्रीमतीबीच दबाब वा बदलाको औजारका रूपमा प्रयोग गर्न नहुने स्पष्ट पारे ।
मश अल मिशालका अनुसार कमजोर सञ्चारका अलावा सम्बन्धविच्छेदका अन्य प्रमुख कारणहरूमा सम्मानको कमी, विश्वासघात, सामाजिक सञ्जालको लत र लागूपदार्थको बानीसमेत परेका छन । ‘हारको लागि सम्बन्धविच्छेद’ विदेशी कामदारहरूका लागि सामान्य मामला हो, जसमा एक पक्षले आफ्नो देश फर्किएपछि सम्बन्धविच्छेद गर्छन।
अल मिशालले कुवेतमा बढ्दो सम्बन्धविच्छेदको दरको बारेमा बोल्दै विवाद तलाकसम्म पुग्ने गरेका घटनाहरूको आलोचना गरेका छन । उनले यो गलत र अतिरंजित चित्रण भएको बताए ।
तर, कुवेत समाजका जनता सचेत रहेको र यहाँका जनताले समस्या बढ्नु अघि नै समाधानका लागि विभागको सेवा लिने गरेको पनि उनले बताएका छन्।
अल मिशालले विवाह अघिको दायित्व र सम्भावित समस्याहरू सिकाउन विभागले सञ्चालित वफा नामक कार्यक्रमको प्रशंसा गरेका छन् ।
सम्बन्ध विच्छेद पछिको अवधि कसैको लागि राम्रो छैन। कुवेतको पारिवारिक विवाद विशेषज्ञ विभागले विशेष गरी बच्चाहरूलाई सम्बन्धविच्छेदको प्रभावबाट बच्नका लागि भावनात्मक सहयोग प्रदान गरिरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - २२:१४
प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...
चैत्र २६ गते, २०८२ - २१:५७
काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...
चैत्र २६ गते, २०८२ - २१:४८
काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...
चैत्र २६ गते, २०८२ - २१:३१
धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...
चैत्र २६ गते, २०८२ - २१:२५
काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...
चैत्र २६ गते, २०८२ - २१:०८
चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...
चैत्र २६ गते, २०८२ - २१:०३
कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...
चैत्र २६ गते, २०८२ - २०:२१
काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...
चैत्र २६ गते, २०८२ - २०:१०
झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...
चैत्र २६ गते, २०८२ - १९:५१
प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन । यो पार्टीभि...


प्रतिकृया लेख्नुहोस्: