काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण केही कम भए पनि विश्वको सबैभन्दा प्रदूषित सहरको पहिलो स्थानमा भने कायमै छ।
हावाको गुणस्तर मापन गर्ने ‘एयर क्वालिटी इन्डेक्स’अनुसार आज काठमाडौँको एक्यूआई १८१ मापन भएको छ। इन्डेक्सका अति स्वस्थकरसम्म पुगेको हावा आज अस्वस्थकर मापन भएको छ। काठमाडौँको एक्यूआई ३५२ सम्म पुगेको थियो।
आज काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाको एक्यूआई सबैभन्दा उच्च छ। आज ललितपुरको पाटन र भैँसेपाटी क्षेत्र बढी प्रदूषित बनेको छ। पाटनको एक्यूआई १९० र भैँसेपाटीको १६१ मापन भएको छ।
भक्तपुरको १७३ मापन भएको छ। हिमाली जिल्ला मुगुको हावा पनि अवस्थकर बनेको छ। एक्यू एअर इन्डेक्सका अनुसार मुगु जिल्लाको एक्यूआई १६३ मापन भएको छ। यस्तै इलामको १८२, जनकपुरको १४४, इटहरीको १३९, पोखराको १३०, भरतपुरको १२८ एक्यूआई मापन भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २२ गते, २०८२ - १५:३४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन, राज्यको लगानीमाथि उनीहरूको निगरानी बढाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन स...
बैशाख २२ गते, २०८२ - १५:३३
काठमाडौं ।वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्...
बैशाख २२ गते, २०८२ - १५:२३
काठमाडौं । नेपाली शेयर बजारमा आज पनि गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आइतबार घटेको शेयर बजारमा घट्ने क्रम आज पनि निरन्तर भएको हो । धितोपत्र...
बैशाख २२ गते, २०८२ - १५:१५
काठमाडौं । काठमाडौं महानगरपालिकाले केही विद्यालयहरुले नेपाली भाषामा संवाद गरेमा दण्डित गर्ने वा जरिवाना गर्ने कार्य तत्काल बन्द गर्न निर्देशन दिएको छ ...
बैशाख २२ गते, २०८२ - १५:०८
धनकुटा । धरानबाट धनकुटाजाँदै गरेको १ ख २१७७ नम्बरको बस धनकुटाको गोठगाउँमा दुर्घटना भएको छ । दुर्घटनामा परी १४ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको...
बैशाख २२ गते, २०८२ - १५:०२
काठमाडौँ । नबिल बैंक लिमिटेड र भारतको अपोलो अस्पतालको प्रतिनिधि संस्था अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका ग्राहकहरुलाई...
बैशाख २२ गते, २०८२ - १४:५८
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ ०४७ पछि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग निर्म...
बैशाख २२ गते, २०८२ - १४:५१
'सरकारको दुई तिहाइको बेलुन फुटिसक्यो'
बैशाख २२ गते, २०८२ - १४:४६
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार जनताको मुद्दा छाडेर बिचौलियाक...
बैशाख २२ गते, २०८२ - १४:४०
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारको नीति तथा कार्यक्रममा प्रवासी श्रमिकहरूलाई बेवास्ता गरिएकाप्रति आपत्ति जनाएका छन् । प्रत...
प्रतिकृया लेख्नुहोस्: