काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रहरीले दुर्गा प्रसाईँलाई घटनास्थलबाट उन्मुक्ति दिएर नेताहरूलाई पक्राउ गरेकोप्रति विरोध जनाएका छन् ।
बल्खुको सभालाई सम्बोधन गर्दै उनले प्रसाईँलाई उन्मुक्ति दिएर नेताहरूलाई पक्रिनु गलत रहेको बताए । ‘प्रहरीको फन्दाभित्र परेको दुर्गा प्रसाईँलाई पक्रिनुपर्थ्यो । प्रहरीलाई किचौँला जस्तो गरेर आएको प्रसाईँलाई निकालेर पठानउभुयो । नेताहरूलाई अश्रुग्यास प्रहार गर्नुभयो । हिरासतमा पठाउनुभयो । हाम्रा नेताहरूलाई हिरासत पठाएको कुरा इखका रूपमा लिएका छौँ,’ उनले भने ।
लिङ्देनले तीनकुने घटनामा छानबिनका लागि न्यायिक आयोग बनाउन माग गरेका छन् । ‘सरकारको कारिन्दा भएको आयोग होइन । सर्वोच्चका पूर्व न्यायाधीश, नागरिक समाज, मानवअधिकारकर्मी सम्मिलित आयोग गठन होस्,’ उनले भने ।
आफुहरूको शान्तिपूर्ण बाटोलाई कमजोरी नठान्न उनले चेतावनी दिए । ‘सत्ता तपाइँहरूको हातमा सधैँ हुँदैन । जनता तपाइँहरूको गोठमा बस्ने गाईवस्तु होइनन् राप्रपालाई कमजोर नठानियोस्। हामीले डराएर होइन जिम्मेवार भएर शान्तिपूर्ण बाटोमा हिँडेका हौँ,’ उनले भने ।
तीनकुनेमा राज्यले आतंक मच्याएको उनले बताए । राप्रपा अराजकताको पक्षधर नभएको उनको भनाइ छ । उनले नवीन समझदारीका लागि तयार हुन गणतन्त्रवादी दलहरूलाई आग्रह गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - २२:१४
प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...
चैत्र २६ गते, २०८२ - २१:५७
काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...
चैत्र २६ गते, २०८२ - २१:४८
काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...
चैत्र २६ गते, २०८२ - २१:३१
धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...
चैत्र २६ गते, २०८२ - २१:२५
काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...
चैत्र २६ गते, २०८२ - २१:०८
चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...
चैत्र २६ गते, २०८२ - २१:०३
कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...
चैत्र २६ गते, २०८२ - २०:२१
काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...
चैत्र २६ गते, २०८२ - २०:१०
झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...
चैत्र २६ गते, २०८२ - १९:५१
प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन । यो पार्टीभि...


प्रतिकृया लेख्नुहोस्: