Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८२ शनिबार | 19th April, 2025 Sat
Investment bank

मेची पुलमा भिड बढेपछि दुर्गा प्रसाईँ ल्याउने रूट फेरियो, झापा प्रहरी गलगलियातिर

खबरडबली संवाददाता

झापा  । भारतबाट नेपाल ल्याइँदै गरेका दुर्गा प्रसाईँका आफन्त र शुभ चिन्तकको भिड मेची पुलमा भएपछि प्रहरीले अर्कै नाकबाट नेपाल ल्याउने तयारी गरेको छ ।

भारतीय प्रहरीको सहयोगमा आसाम क्षेत्रमा पक्राउ परेका प्रसाईँलाई गलगलिया नाकबाट नेपाल ल्याउने गरी रुट परिवर्तन भएको छ । गलगलिया नाका झापाको भद्रपुरसँग जोडिएको भारतीय सीमा हो ।

जिल्ला प्रहरी कार्यालय झापा श्रोतका अनुसार मेची पुलमा आफन्त र समर्थकको भिड बढेपछि उनलाई अर्कै नाकाबाट नेपाल छिराउने तयारी भएको छ ।

उनलाई लिन झापाका प्रहरी प्रमुख मिलन केसी गलगलिया हिँडेका छन् ।

प्रहरी श्रोतका अनुसार भारतीय प्रहरीबाट गलगलियामा प्रसाईँलाई हस्तान्तरण भएपछि चन्द्रगढी विमानस्थलबाट प्रसाईँलाई काठमाडौँ लगिने छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिक्षक आन्दोलनमा रामकुमारी झाँक्रीको टिप्पणी- तपाईंहरूको रमिता बढी भयो

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आन्दोलनरत शिक्षकहरूको रमिता धेरै भएको टिप्पणी गरेकी छन्। विद्यालय शिक्षा ...

दिल्लीमा चार तले भवन भत्किँदा चार जनाको मृत्यु

काठमाडाैं । शनिबार बिहान दिल्लीको उत्तरपूर्वी क्षेत्रमा पर्ने मुस्तफाबादमा एक भवन ढल्दा चार जनाको मृत्यु भएको छ भने अझै कैयौं मानिस भग्नावशेषमुनि फसेक...

आज र भोलि २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं । आज र भोलि देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रा...

सदर चिडियाखानाको जनावर ‘रेस्क्यु’ टोली नेपालभर सक्रिय

ललितपुर । जंगली जनावर घाइते, टुहुरा वा कसैले त्यसलाई दुःख दिइरहेको छ भने तत्काल खबर दिन सदर चिडियाखानाले आग्रह गरेको छ ।  चिडियाखानाका प्रमुख सत्यन...

के भने प्रधानमन्त्री ओलीले शिक्षकहरूको भेटमा ? १२ बजेदेखि आन्दोलन आज पनि जारी रहने

काठमाडौं। आन्दोलनरत शिक्षकहरूले जारी प्रदर्शनलाई आज पनि निरन्तरता दिने भएका छन् । शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले समग्र परिस्थितिको मू...

अफगानिस्तानमा अमेरिकाले छाडेका लाखौं हतियार आतंकवादीका हातमा

काठमाडाैं । अफगानिस्तानमा तालिबानले प्राप्त गरेका आधा मिलियन हतियारहरू आतंकवादी समूहहरूलाई बेचेको खुलेको छ । बीबीसीका अनुसार ती मध्ये कतिपय हराएको,...

विश्वभरका नेपाली सेफ काठमाडौँमा, भृकुटीमण्डपमा आज फुड फेस्टिभल हुदैँ

काठमाडौं  ।  विश्वभरका नेपाली सेफहरू काठमाडौँमा भेला भएका छन् । अन्तर्राष्ट्रिय सेफ सोसाइटीको आयोजनामा राजधानीको भृकुटीमण्डपमा आयोजित फुड फेस्टिभलमा स...

विश्वभरका नेपाली सेफ काठमाडौँमा, भृकुटीमण्डपमा आज फुड फेस्टिभल हुदैँ

काठमाडौं  ।  विश्वभरका नेपाली सेफहरू काठमाडौँमा भेला भएका छन् । अन्तर्राष्ट्रिय सेफ सोसाइटीको आयोजनामा राजधानीको भृकुटीमण्डपमा आयोजित फुड फेस्टिभलमा स...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ र...

निर्णायक खेलमा नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं । आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा आज नेपाल र अफगानिस्तानबीचको खेल हुँदैछ । खेल बिहान साढे ९ बजेदेखि तल्लो मुलपानी क्रिकेट मैदानमा हुने तय छ...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending