Ntc summer Offer
Khabar Dabali ९ बैशाख २०८२ सोमबार | 21st April, 2025 Mon
Investment bank

रसर्वोच्च अदालतमा रविको रिट उपर सुनुवाइ जारी

फइल तस्विर
खबरडबली संवाददाता

काठमाडौं । रवि लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने उच्च अदालत बुटवलको आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा परेको छ । ढुंगानाको इजलासको पहिलो नम्बरमा पेशी परेको छ ।

शुक्रवार रवि पत्नी निकिता पौडेल आफैं उपस्थित भएर रिट दर्ता गरेकी थिइन् ।

सहकारी ठगी र संगिठत अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड रूपैयाँ धरौटीमा छाड्ने आदेशलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले उल्टाउँदै थुनामा पठाउने आदेश गरेको थियो ।

 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कालीकोटमा ट्र्याक्टर दुर्घटनाः चालकसहित चार जनाको मृत्यु

कालीकोट। कालीकोटमा ट्र्याक्टर दुर्घटना चार जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका–९ थिर्पुबाट पलाँता–४ छलतर्फ खाद्यान्न, खुद्रा सामान लिएर जाँदै गरेक...

आफूसँग सुत्न नआएको झोकमा शंकरापुरमा पत्नीको हत्या, पति फरार

काठमाडौं । आफूसँग सुत्न नआएको झोकमा पत्नीको हत्या गरी पति फरार भएका छन् । ५८ वर्षको उमेरमा ४६ वर्षीया महिलासँग विवाह गरेको २ महिनापछि हत्या भएको घटना...

आजदेखि ट्रेड टावरको आइपीओ निष्कासन

काठमाडौ । ट्रेड टावर लिमिटेडले आजदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आफ्नो जार...

एमाले अखिलबाट निर्वाचित अस्कलका स्ववियु सचिवनै प्रहरी जवानको नक्कली परीक्षार्थी

काठमाडौं । काठमाडौंको अमृत साइन्स (अस्कल) क्याम्पुसको स्ववियु सचिव गोपालबहादुर शाही पक्राउ परेका छन् । नेपाल प्रहरीको जवान पदमा अन्य व्यक्तिको नाममा प...

स्वाभिमान लघुवित्त वित्तीयको वैशाख १९ गते वार्षिक साधारण सभा

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको वैशाख १९ गते वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीले सभामा गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत...

सेवारो चोक : जसले आज कालो बिहान देख्यो

श्रद्धास्थल पुग्नुअघि नै बिजुलीको तारले लग्यो चारको जीवन

शिक्षकका न्यायोचित मागहरू तत्काल पूरा गर्न जनमतको माग

काठमाडौं । जनमत पार्टीले आन्दोलनरत शिक्षकका न्यायोचित मागहरू तत्काल पूरा गर्न सरकारसँग माग गरेको छ । पार्टीका प्रवक्ता डा। शरद सिंह यादवले आइतबार एक व...

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन केही कुराले रोक्दैनः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन कुनै पनि कुराले नरोक्ने दाबी गरेका...

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक, आठ अर्ब ४३ करोड बढीकाे कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज परिसूचक १६ दशमलव ६८ अङ्कले घटेर दुई हजार ७०६ दशमलव ०४ को विन्दुमा कायम भएक...

लमजुङको नेपालडाँडामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, १५ घाइते

लमजुङ। डुम्रे–बेसीशहर सडकखण्ड अन्तर्गत भानु नगरपालिका १०, नेपालडाँडामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । काठमाडौ...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending