काठमाडौं । नव वर्ष २०८२ को पहिलो दिन पशुपतिनाथको मन्दिरमा दर्शन गर्नेको घुइँचो लागेको छ ।
बागमती नदीको किनारमा रहेको यस मन्दिर काठमाडौं उपत्यकाकै प्राचीनतम धार्मिकस्थल हो ।
नेपाल एवं विदेशी दर्शनार्थीहरु आज बिहानैदेखि पशुपतिनाथको दर्शनका लागि लाइनमा बसेका थिए ।
प्रतिकृया लेख्नुहोस्: