सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका– ६, मा आगलागी हुँदा लाखौको क्षती भएको छ । हाप्रा गहिरो टोल निवासी प्रेमलाल श्रेष्ठ, मिलन श्रेष्ठ, कुमार श्रेष्ठ र मोनिका श्रेष्ठको घरमा आगलागी हुँदा लाखौंको क्षती भएको हो ।
आगलागीबाट घरसहित अन्नपात पूर्णरुपले जलेको र क्षतीको विवरण संकलन भइरहेको प्रहरीले नाएको छ । आगलागीको कारण खुली नसकेको प्रहरीको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १८ गते, २०८२ - ११:०८
काठमाडौं । बिहीबार अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइँदै छ । विभिन्न राजनीतिक दल आबद्ध मजदुर संगठनहरुले हर्षोल्लासका साथ मजदुर दिवस मनाउने गरेका छन् । ...
बैशाख १८ गते, २०८२ - १०:५४
काठमाडाैं । अमेरिका र चीन बिचको ब्यापार युद्दको प्रत्यक्ष देखिन थालेको छ । खासमा अमेरिकन कार्गो जहाज चीन नजिकको समुद्रको बीचमा पुगिसकेको थियो र त्यसक...
बैशाख १८ गते, २०८२ - ०८:२६
काठमाडौं। काठमाडौंमा सडक आन्दोलनको सुरुवाती दिनमा शिक्षकहरूको एउटै नारा थियो, कि जितिन्छ, कि बितिन्छ । अर्थात विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म सडक आ...
बैशाख १८ गते, २०८२ - ०८:१९
अलपत्र परेको शैक्षिक गतिविधि अब सुचारु हुने
बैशाख १८ गते, २०८२ - ०८:१६
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक तथा वैदेशिक रोजगारमा रहेका श्रमिकको हक र अधिकारको सुनिश्चिताका लागि नेपाल...
बैशाख १६ गते, २०८२ - १७:०८
ओखलढुंगा । ओखलढुंगामा सरकारले तोकेको मापदण्ड विपरीतका औषधिहरु बिक्री गर्ने दुई वटा औषधि पसलमा सिल गरिएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका ४ मा रहेको प...
बैशाख १६ गते, २०८२ - १६:५५
दाङ । तुलसीपुर उपमहानगरपालिकाको गाडीले ठक्कर दिँदा दाङमा चार वर्षिया बालिकासहित दुईजना घाइते भएका छन् । सो गाडी उपमहानगरकी अधिकृत रेवा रावतले चलाएकी थ...
बैशाख १६ गते, २०८२ - १६:४५
स्मृति प्रतिष्ठानको भवनबाट एमालेको कार्यालय तत्काल हटाउन माग
बैशाख १६ गते, २०८२ - १६:३८
भजनी। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान व्यवस्थाको विकल्प पुरानो व्यवस्था...
बैशाख १६ गते, २०८२ - १६:३५
दैलेख । जंगलमा फिरन्ते जीवन विताउँदै आएका राउटेका मुखिया सुर्यनारायण शाहीको मृत्यु भएको छ । शाहीको सोमबार राति ९ बजे ४९ वर्षको उमेरमा मृत्यु भएको हो ।...
प्रतिकृया लेख्नुहोस्: