काठमाडौं । काठमाडौंको बौद्ध क्षेत्रमा शर्मिला वाइवामाथि रड प्रहार भएको छ। रड प्रहारबाट उनको टाउकोमा गम्भीर चोट लागेको भए पनि हाल खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
वाइवाले आफूमाथि नेकपा एमालेकी कार्यकर्ता शर्मिला श्रेष्ठले रड प्रहार गरेको आरोप लगाएकी छन्। तर, श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफूले रड प्रहार नगरेको दाबी गरेकी छन्।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा लेनदेनको विषयमा विवाद हुँदा रड प्रहार भएको पाइएको छ। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। घाइते वाइवाको हाल काठमाडौंको बौद्धस्थित एक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १९ गते, २०८२ - २१:०६
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटको प्रमुखको जिम्मेवारी एसपी नेत्रमणि गिरीले औपचारिक रूपमा सम्भालेका छन्। नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रो...
बैशाख १९ गते, २०८२ - २१:०२
काठमाडौं । सरकारले स्थानीय तहका प्रशासनिक भवन बनाउने होडबाजी बन्द गराउने भएको छ। साना स्थानिय तहले पनि दरवारजत्रा भवन बनाउन थाले पछि सरकारले स्थानि...
बैशाख १९ गते, २०८२ - २०:४३
काठमाडौं । तीन दिने नेपाल भ्रमण पूरा गरी भाजपा विदेश विभाग प्रमुख दिल्ली फर्केका छन्। आफ्नो भ्रमणको क्रममा प्रधानमन्त्री, पूर्व प्रमहरु, उपप्रम, ...
बैशाख १९ गते, २०८२ - १७:३९
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले सरकारको नीति तथा कार्यक्रम पूरानो ढर्राको च्यातिएको कागज जस्तो भएको टिप्पणी गरेक...
बैशाख १९ गते, २०८२ - १६:५९
काठमाडौं । के तपाईंले कहिल्यै ७ करोड रुपैयाँको कार किनेर ट्याक्सीको रूपमा प्रयोग गरेको व्यक्ति देख्नुभएको छ ? सायद छैन । तर, चीनका एक जना मानिसले त्यस...
बैशाख १९ गते, २०८२ - १६:३९
काठमाडौं । अन्तराष्ट्रिय पदक बिजेता खेलाडी र उनका परिवारजनलाई सरकारी छात्राबृति पाउने भएका छन् । केपी ओली नेतृत्वको सरकारले खेलकुद बिकासमा काम गर्...
बैशाख १९ गते, २०८२ - १६:३९
काठमाडौं । अन्तराष्ट्रिय पदक बिजेता खेलाडी र उनका परिवारजनलाई सरकारी छात्राबृति पाउने भएका छन् । केपी ओली नेतृत्वको सरकारले खेलकुद बिकासमा काम गर्...
बैशाख १९ गते, २०८२ - १६:३३
काठमाडौं । सरकारले श्रम गर्ने संस्कृतिको विकास गर्दै श्रमलाई सम्मान गर्ने परिपाटी बनाउने घोषणा गरेको छ । शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा सरक...
बैशाख १९ गते, २०८२ - १६:३०
काठमाडौं । सांसद माया राईलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतले शुक्रबार उनलाई थप ५ दिन हिरासतमा ...
बैशाख १९ गते, २०८२ - १६:२४
काठमाडौं । संघीय निजामती सेवा विधेयक यसै अधिवेशनबाट पारित गरिने सरकारले घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठ...
प्रतिकृया लेख्नुहोस्: