Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

सामाजिक सुरक्षा कोषमा जम्मा १७ प्रतिशत सञ्चार क्षेत्र सूचीकृत

खबरडबली संवाददाता

काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई अनिवार्य गरेपछि जम्मा १७ प्रतिशत सञ्चार क्षेत्रमा सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको पाइएको छ । टे«ड युनियन महासंघले गरेको श्रम अडिटले अन्य क्षेत्रको तुलनामा सञ्चार क्षेत्रको सहभागिता ज्यादै न्यून रहेको देखाएको छ । 

सरकारले श्रमिकको सामाजिक सुरक्षाको लागि भन्दै २०७२ साल देखि सामाजिक सुरक्षा कोष सञ्चालनमा ल्याएको हो । कोषमा श्रमिकले पारिश्रमिकको ३१ प्रतिशत  रकम जम्मा गर्नुपर्ने प्रावधान छ । 

जिफन्टको श्रम अडिट प्रतिवेदन अनुसार स्वास्थ्य क्षेत्र निजी अस्पतालका १८ं.८ प्रतिशत प्रतिष्ठान कोषका सहभागित भएका छन् । टेकिङ्ग र ट्राभल क्षेत्रका २० प्रतिशत, सहकारी तथा लघुवित्तका २७ प्रतिशत, निजी विद्यालयका ३०ं.८ प्रतिशत, कार्पेट, जुट र टेक्सटायल क्षेत्रको ४५.५ प्रतिशत प्रतिष्ठान सहभागी भएका छन्  । होटल क्षेत्रका ५३ंं.१ प्रतिशत र उत्पादन मुलुक क्षेत्रका ५८.८ प्रतिशत सहभागी भएका छन्  । अन्य ७ वटामा श्रम अडिट गरेकोमा कुनै पनि सूचीकरण नभएको प्रतिवेदनले देखाएको छ । 

श्रम ऐनको दफा ५२ र ५३ मा सबै प्रकारका रोजगारीमा रहेका श्रमिकले सञ्चयकोष र उपदान पाउने व्यवस्था छ । श्रम अडिट गरिएको प्रतिष्ठानमध्ये ५६.३ प्रतिशतले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुनुभन्दा पहिलेको सञ्चयकोष र ४८.४ प्रतिशतले उपदान बापतको रकम सामाजिक सुरक्षा कोषमा जम्मा गरेका छन् । तर ४३.७ प्रतिशत प्रतिष्ठानले श्रमिकको सञ्चयकोष र ५१.६ प्रतिष्ठानले उपदान बापतको रकम आफैले उपयोग गरिरहेको प्रतिवेदनले औल्याएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्यो ‘आइकोनिक’ तस्बिरको कथा

प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...

नियमित शुल्क भुक्तानी सुविधा सक्रिय वा निष्क्रिय गर्ने व्यवस्थाककाे समयावधि ३० दिन

काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...

नेपापल टेलिकमकाे एसईई अफर

काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...

कन्सल्टेन्सीको जागिरबाट संसद् हुँदै उपसभामुखको दैलोकाे संघारमा रबी

धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...

युद्धविरामको घोषणा भएयता ९ वटा जहाजले मात्र होर्मुज पार गरे

काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...

चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

सरकारी निर्णयविरुद्ध झापामा सञ्चारकर्मीको आवाज: ज्ञापनपत्रमार्फत दबाब

झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...

किन ढिलाइ हुँदैछ कांग्रेसमा संसदीय दलको नेता चयन ?

प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन  । यो पार्टीभि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending