काठमाडौं । सुदूरपश्चिम प्रदेशमा होमस्टे (घरबास) दुई दिने कार्यशाला गोष्ठी आयोजना हुँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको तारा गाउँ विकास समितिका अध्यक्ष सुरेशराज जोशीका अनुसार वैशाख २१ र २२ गते कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. १६ स्थित भादा थारु सामुदायिक होमस्टे थारु गाउँमा सञ्चालन हुँदैछ ।
उनका अनुसार वैशाख २१ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सो कार्यक्रमको उद्घाटन गरेका छन् । उनले सो कार्यशाला गोष्ठीमा सुदूरपश्चिम प्रदेशभित्र सञ्चालनरत सामुदायिक तथा निजी होमस्टेबाट ७० जना प्रतिनिधिसहित होमस्टेकर्मी, पर्यटन विज्ञ, पर्यटन व्यवसायी र सरोकारवाला गरी झण्डै एक सय जनाको सहभागीता रहने जानकारी दिए ।
उनका अनुसार गोष्ठीमा पर्यटन प्रवर्द्धनसँगै सम्बन्धित ‘आन्तरिक सुशासन’ विषयमा पर्यटनविद् डा. अलकबाबु प्रसाई र ‘दीगो होमस्टे पर्यटनको आधार’ विषयमा रैथाने कृषि तथा होमस्टे अभियन्ता एवम् विज्ञ तिलकबहादुर ढकालले कार्यपत्र प्रस्तुत गरेका छन् ।
यसैगरी, कार्यक्रममा राज्यको पर्यटन नीति अनुरुप सञ्चालनमा रहेका होमस्टेहरुमध्येबाट उत्कृष्ट होमस्टेको घोषणा गरिने उनको भनाइ छ । उत्कृष्ट होमस्टेमध्ये प्रथम, द्वितीय र तृतीयलाई क्रमशः एक लाख, ७५ हजार र ५० हजार नगद र प्रमाणपत्रसहित सम्मान गरिने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १७:३७
कम्बोडिया । कम्बोडिया र थाइल्यान्डबीच नयाँ सीमा भिडन्त आइतबार दोस्रो हप्तामा प्रवेश गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घातक लडाई रोक्न युद्...
मंसिर २९ गते, २०८२ - १७:३५
बैङ्कक । थाइल्यान्डको स्वास्थ्य मन्त्रालयले आइतबार कम्बोडियासँगको सीमा भिडन्तमा एक सर्वसाधारणको मृत्यु भएको बताएको छ । थाइल्यान्डको स्वास्थ्य मन्त्...
मंसिर २९ गते, २०८२ - १७:३२
काठमडाैँ । हमास लडाकु समूहसँग हतियार राख्ने ‘वैध अधिकार’ रहेको समूहको गाजा प्रमुख खलील अल–ह्याले आइतबार बताएका छन् । गाजा युद्धविरामको अर्को चरणको ...
मंसिर २९ गते, २०८२ - १७:३१
सङ्खुवासभा । चैनपुर नगरपालिका–४ मैदानेमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुस...
मंसिर २९ गते, २०८२ - १७:२९
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा 'ठुल्दाइ'का उपनामले परिचित अभिनेता शिव श्रेष्ठले नेपालमा चलचित्र पर्यटनको प्रशस्त सम्भावना रहेको बताएका छन...
मंसिर २९ गते, २०८२ - १७:२७
रसुवा । हिमाली जिल्ला रसुवामा चिसो बढेसँगै नदी तथा खोलामा पानीको सतह घट्दा विद्युत् उत्पादन प्रभावित भएको छ । सम्बद्ध व्यावसायीहरूका अनुसार जिल्लाको म...
मंसिर २९ गते, २०८२ - १७:२४
बहुमतको आडमा विधान संशोधन र पार्टी लोकतन्त्रको प्रश्न
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...




प्रतिकृया लेख्नुहोस्: